
माल्टामा होटल लाइन, सफा गर्ने, कुक,सेक्युरिटी गार्ड जस्ता पदमा नेपालीको लागि वैदेशिक रोजगारको माग आएको छ ।
माल्टाको उक्त कम्पनीमा नेपालीको लागी मासिक तलब १ लाख २७ हजार सम्म हुनेछ भने मासिक तलब युरोमा पाइने छ।
यो डिमाण्डमा माल्टामा वैदेशिक रोजगारमा जानको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।
इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।