क्या’न्सरलाई जितेर फ’र्किएकी मनिषाले दीइन क्या’न्सर बाट ब’च्ने यस्तो टिप्स

२१ माघ, काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले लेखेकी छिन्, ‘क्यान्सर कति दुखदायी छ, मैले भोगेको कुरा हो । यसको उपचार गर्न सकिन्छ, त्यो पनि मैले भोगेको कुरा हो ।’

 

 

 

मनिषा कोइरालालाई पाठेघरको क्या’न्सर भएको थियो, जसको सफल उपचार भयो । क्या’न्सर हुनु भनेको जीवन समाप्त हुनु होइन । तर, क्या’न्सरसँग जुध्न सक्नुपर्छ । डटेर त्यसको सामाना गर्नुपर्छ । मनिषा यस्तै लेख्छिन् ।

क्या’न्सर आफैमा भयावह रोग । हामी भन्छौं, क्या’न्सर लागेपछि मृ’त्यु नजिकिन्छ । तर, उदाहरणहरुले भन्छ, क्या’न्सरलाई जित्न पनि सकिन्छ । क्या’न्सरको सफल उपचारपछि सा’मान्य जीवन विताइरहेकाहरु हाम्रै समाजमा कति छन्, कति ।

यद्यपी क्या’न्सरको उपचार त्यसबेला सं’भव हुन्छ, जब यसको यथासिघ्र उपचार खोजिन्छ । क्या’न्सरको ल’क्षण देखापर्नसाथ उपचार गरेमा, पुन सामान्य जीवनमा फर्कन सकिन्छ । तर, उपचारका लागि हामीले समुचित पहल गरिरहेका छौनौं । नतिजा, बर्षेनी १५ हजारले नेपालमा क्या’न्सरकै कारण ज्यान गुमाइरहेका छन् । बार्षिक ४० हजार त नयाँ क्या’न्सरका रोगी थपिने तथ्यांक छ ।