यसरी स’म्बन्ध राख्दा बच्चा बस्दैन (जानि राखौ)

प्रायजसो धेरै महिलाहरु ग,र्भवती छु वा छैन् भन्ने कुराको बारेमा परिक्षण गर्न स्वास्थ्य चौकी जान लाज मान्ने गर्छन् । त्यसकारण घरेलु तथा प्राकृतिक तरिकाबाट पनि ग,र्भवती भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ

 

 

 

पछिल्लो समय अशु,रक्षित यौ, न स, म्पर्कका कारण ग’र्भप’तन गर्ने किशोरीहरुको संख्या बढ्दै छ । शिक्षित भएर पनि बिना अस्थायी साधनको प्रयोग हुने यस्तो अ,शुरक्षित सम्पर्कले गर्दा किशोरी अवस्थाबाटै महिलाहरुमा समस्या हुने गरेको तथ्याङ्कले देखाएको छ ।

महिलाले आफ्नो म,हिनावारीको समय ख्याल नगर्दा र भईपरी आउने समयमा अस्थायी साधनको प्रयोगले नहुनाले नेपालमा गरर्भपतन गराउने किशोरीहरुको संख्या बढेको बरिष्ठ प्रसुती तथा स्त्री रोरग बिशेषज्ञ डा. नुतन शर्माले बताउनु भयो ।

एक अन्र्तवार्ताको क्रममा डा।शर्माले एक पटक पनि म,हिनावारी नभएकी १३ बर्षिय किशोरी समेत गरर्भवरती भएर आफुकहाँ आएको समेत बताउनु भयो । उहाँले किशोरीले बिशेष ध्यान नदिदाँ पार्टनरको कारण यस्ता घ,टना हुने बताउनुभयो ।

त्यसको लागि हामीले घरमा दैनिक जीवनमा प्रयोग गर्ने टुथपेस्टमा आफ्नो पिसाब मिसाउने यसरी मिसाउदा उक्त पेस्ट निलो भएको खण्डमा सम्झनुहो: गर्भरहने सम्भावना हुन्छ । यदि तपाई घरमै बसेर ग,र्भवती भए नभएको टेस्ट गर्न चाहनुहुन्छ भने दैनिक जसो घरमा प्रयोग गरिने भेरनेगररको प्रयोग गर्न सकिन्छ ।