घर जग्गा धितोमा राखेर ऋण लिन नयाँ व्यवस्था यस्तो छ तरिका

काठमाडौं । घर जग्गा धितोमा राखेर पाउने कर्जा (ऋण) मा नेपाल राष्ट्र बैंकले कडाई गरेको छ ।

 

 

राष्ट्र बैंकले घरजग्गा धितोबाट पाइने ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था गरेको हो ।

 

आज अर्थात साउन १८ गते बुधवार संशोधित एकीकृत निर्देशिका प्रकाशित गर्दै राष्ट्र बैंकले यस्तो कडाई गरेको हो ।Civil Bank

 

यसअघि यस्तो अनुपात काठमाडौ उपत्यकाको हकमा ४० प्रतिशत र अन्यको हकमा ५० प्रतिशत थियो ।