
यतिबेला काठमाडौं महा’नगरपालिकाले भूमिगत पार्किङको अनुमति लिएर व्यवसाय गरिरहेका अवैध संरचना भत्काउ’न सुरु गरेको छ ।
३५ दिने सूचना जारी गरेको महा’नगरले त्यस’को कार्यान्वयन नभएप’छि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्का’उन निर्देशन दिइ’रहेका छन् । बालेनको यो ‘डोजर’ एक्सन’लाई लिएर सामा’जिक सञ्जालमा प्रशंसा मिलि’रहेको छ ।
प्रशंसकले उनलाई नाय’कको संज्ञा दिइरहेका छन् भने स्वतन्त्र हुनुको फाइदा भएको बताइरहेका छन् । कति’पयले बालेनको सक्रियता’लाई २२ वर्षअघि रि’लिज भएको भारतीय फिल्म ‘नायक : द रियल हिरो’को मुख्य’पात्र शिवाजी रावसँग तुलना गरि’रहेका छन् ।
फिल्म’मा उक्त चरित्र अनिल कपुरले निर्वाह गरे’काले बालेनलाई पनि नायक फिल्म कै अनिल कपुर भन्ने पनि छन् । बालेन मात्र होइन, आफू प्रधान’मन्त्री हुँदा डा. बाबुराम भट्टराईले साँघुरा सडकलाई फ’राकिलो बनाउन होस् वा तत्कालीन पर्यटन’मन्त्री प्रेम आलेले नारायण’हिटी र पशुपति धर्म’शालामा लिएको एक्सन ।