मेयर बालेनले लिए कडा याक्सन आफ्नै साथिलाइ समेत छोडेनन खालि गराए चुनावमा सघाउने साथिकै रेष्टुरेण्ट

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन्। काठमाडौं महानगरको नगर प्रहरीले त्रिपु रेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको

वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यवसाय हटाएको हो। नगर प्रहरीको निर्देशन पछि रेस्टुरेन्टले आ फ्नो सामग्री हटाएको हो। उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जिताउन सह योग गर्नेमध्येका एक सन्तोषकुमार थापाले सञ्चालन गरेका थिए।

थापाले बालेनको चुनावी अभियान सञ्चालनमा साथ दिएका थिए । बालेनलाई चुनावी अभिया नमा थापासहित कुमार बेन, भिक्टर पौडेल, गणेश कार्कीलगायतले सहयोग गरेका थिए।

निर्वाचनको बेला बालेन शाह सहित उनको सहयोगी समुहले यहि रेस्टुरेन्टमा बसेर बैठक तथा छलफल गर्ने गर्दथे।

मेयर बालेनले आफ्नो रेस्टुरेन्ट खाली गराएपछि सञ्चालक थापाले सहज प्रतिक्रिया दिए,,का छन्। उनले फेसबुकमा लेखेका छन्, ‘आजैबाट खाली गरेको छु, धन्यवाद ।’