
काठमाडौं -यतिबेला काठमाडौं महा’नगरपा लिकाले भूमिगत पार्किङको अनुमति लिएर व्यवसाय गरिरहेका अवैध संरचना भत्काउ’न सुरु गरेको छ ।३५ दिने सूचना जारी गरेको महा’नगरले त्यस’को कार्यान्वयन नभएप’छि डोजर चलाउन थालेको छ ।
मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्का ’उन निर्देशन दिइ’रहेका छन् ।बालेनको यो ‘डोजर’ एक्स न’लाई लिएर सा मा’जिक सञ्जालमा प्रशंसा मिलि’रहेको छ । प्रशंसकले उनलाई नाय’कको संज्ञा दिइरहेका छन् भने स्वतन्त्र हुनुको फाइदा भएको बताइरहे का छन् ।
कति’पयले बालेनको सक्रियता’लाई २२ वर्ष अघि रि’लिज भएको भारतीय फिल्म ‘नायक : द रियल हिरो’को मुख्य ’पात्र शिवाजी रावसँग तुलना गरि’रहेका छन् । फिल्म’मा उक्त चरित्र अनिल कपुरले निर्वाह गरे’काले बालेनलाई पनि नायक फिल्म कै अनिल कपुर भन्ने पनि छन् ।
बालेन मात्र होइन, आफू प्रधान’मन्त्री हुँदा डा. बाबुराम भट्टराईले साँघुरा सडकलाई फ’राकिलो बनाउन होस् वा तत्कालीन पर्यटन’मन्त्री प्रेम आलेले नारायण’हिटी र पशुपति धर्म’शालामा लिएको एक्सन ।
यी परि’घटनामा फिल्म नायक ‘क्वाइन’ भयो ।यस्तैमा बाले’नको काम’लाई समर्थन एक महिलाको भिडियो अहिले भाइरल भइरहेको छ भिडियो लाइव गरेर रूदै टिकटक बनाउदै गरेको
देखिने उक्त भिडियोमा पत्रकारसँग उनले वालेनको कामको खुलेरै प्रसंसा गरेकी छन् ।हेरौ उक्त भिडियो नै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस