बालेनको काम कसैले रोक्न खोजे रमेश खरेलले पानि मुनि गएपनि नछोड्ने दिए कडा चेतावनी हेर्नुहोस !

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ क म्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन शाहको पछिल्लो कार्य स्वागतयोग्य भएको बताए का छन् ।

राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चाल नको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताए । केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् ।

आफ्नो वा पराई कोहि नभनी सधैं राज्यको भौतिक सम्प तिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि उनले शाहलाई आग्रह गरेका छन् ।उनले फेसबुकमा लेखेका छन्: काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा अनाधिकृत ढङ्गले संचालनमा ल्याइएको ।

साथै राज्य कोषमा कर छलिगरी ब्यबसाय संचालन गर्दा सप्रमाण सहित भवन, टहरा, एवं केही पार्किङ स्थलहरू भत्काइएकोमा एकाथरि मनुवाहरूको निद्रा बिग्रेको छ । मेयर बालेन्द्र साहको पछिल्लो यो कार्य स्वागतयोग्य छ ।

केही गर्छु भन्ने अठोट गरि जनताबाट स्वतन्त्र रुपमा निर्वा चित भएका यो व्यवस्थाभित्र फुलेका फुल निमोठ्ने खाल को अभिव्यक्ति र धम्की कसैले नदिए हुन्छ ।मेयर ज्यु अघि बढ्नुहोस् आफ्नो वा पराई कोहि नभनी सधैं जनता एवं राज्यको भौतिक सम्पतिमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिका बिरुद्द।

जनमतको साथ लिएर लम्कनुहोस अवस्य पनि सफलता मिल्नेछ । शक्तिको आडमा बसेर कानुन विपरीत मनपरी गर्ने छुट कसैलाई पनि छैन । हुनु पनि हुँदैन ।र यो पनि :महेश बस्नेतलाई बालेनले सोधे- तपाईंको घरको नक्सा पास छ नि ?

अल्फाबिटामा डोजर लागेपछि कडा प्रतिक्रिया जनाएका महेश बस्नेतलाई बालेनको प्रश्न– तपाईंको घरको नक्सा पास छ।नि ? भन्दै प्रश्न गरेका छन् ।काठमाडौं महानगरपा लिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् ।

यसैक्रममा बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फा बिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काए ।सो कम्प्ले क्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएपछि बालेनले पनि फेसबुकमै जवाफसहित प्रश्न गरेका छन् ।बस्नेतले फेसबु कमा बालेन शाहले अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ? भन्दै प्रश्न गरेका छन् भने नक्सा पास अनुसार घर निर्माण नगरेको भएर वा हामीसँग नजिक भएर या फोटो लिएको कारण ?

भन्दै प्रश्न गरेका छन् ।बस्नेतले फेसबुकमा बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ? भन्दै प्रश्न गरेका छन् भने नक्सा पास अनुसार घर निर्मा,,ण नगरेको भएर वा हामीसँग नजिक भएर या फोटो लिएको कारण ? भन्दै प्रश्न गरेका छन् ।साथै बस्नेतले लेखेका छन्,

‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान नै। दोस्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ ।बस्नेतले फेसबुकमा अल्फाबिटा कम्प्लेक्सका घरधनीसहितको तस्वीरसमेत पोस्ट गरेका छन् ।।।

सोही पोस्टमा कमेन्ट गर्दै बालेनले पहिलो कारणअनुसारै अवैध संरचना भत्काइएको उल्लेख गर्दै तपाईँको घरको नक्सा पास छ कि छैन भनेर प्रश्न गरेका छन् ।अल्फाबि टामा डोजर लागेपछि कडा ।प्रतिक्रिया जनाएका महेश बस्नेतलाई बालेनको प्रश्न– तपाईंको घरको नक्सा पास छ नि ?

भन्दै प्रश्न गरेका छन् । काठमाडौं महानगरपा लिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभिया नमा लागेका छन् ।

साथै बस्नेतले लेखेका छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान नै। दोस्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ ।बस्नेतले फेसबुकमा अल्फाबिटा कम्प्ले क्सका घरधनीसहितको तस्वीरसमेत पोस्ट गरेका छन् ।

सोही पोस्टमा कमेन्ट गर्दै बालेनले पहिलो कारणअनुसारै अवैध संरचना भत्काइएको उल्लेख गर्दै तपाईँको घरको नक्सा पास छ कि छैन भनेर प्रश्न गरेका छन् ।अल्फाबि टामा डोजर लागेपछि कडा ।प्रतिक्रिया जनाएका महेश बस्नेतलाई बालेनको प्रश्न– तपाईंको घरको नक्सा पास छ नि ? भन्दै प्रश्न गरेका छन् ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महान गरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभए    को अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् ।यसैक्रममा बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फा बिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्का ए ।सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकब मार्फत प्रतिक्रिया जनाएपछि बालेनले पनि फेसबुकमै जवाफसहित प्रश्न गरेका छन् ।बस्नेतले फेसबु कमा बालेन शाहले अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ? भन्दै प्रश्न गरेका छन् भने नक्सा पासअनुसार घर निर्माण नगरेको भएर वा हामीसँग नजिक भएर या फोटो लिएको कारण ? भन्दै प्रश्न गरेका छन् ।