
हर्क साम्पाङले मागे माफी भन्छन्, जे भनें, जे गरें त्यस्को लागि सरि, अब प्लिज गाली-गलौज बन्द गरौं, यो सिल सिला यहि बन्द गरौं ((भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।
यो पनि पढ्नुहोस: देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको छ- मन्त्री भुसाल उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताएकी छन्।
मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौं को रत्नपार्कमा मंगलबारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताइन्।
उनले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताइन्। मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिब ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन्।
उनले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढे पनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताइन्। उनले रूस र युक्रेन युद्धको कारण विश्वले भोगे को मुख्य समस्या ऊर्जा शंकट भएको बताइन्। मन्त्री भुसा लले विश्वका धेरै देशहरुलाई डिजेल र
पट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा डिजेल र पट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने बताइन्। उनले विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने बताइन्।
मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चारमा ध्यमहरुले जलविद्युतको विकासमा जोड दिनुपर्ने बताइन्। उनले पछिल्लो समय मुलुकमा विद्युतीय सवारीसाधनको माग अत्यधिक रहेको बताइन्।
अब, हेर्नुहोस समाचारको यो भिडियो