भवनको नक्सा नभेटिएपछि विशाल बजारलाई महानगरले दियो २४ घण्टाको अल्टिमेटम

काठमाडौं १३ भदौ । काठमाडौं महानगरपा लिकाले न्युरोडमा रहेको विशाल बजार भव नलाई २४ घण्टाको अल्टिमेटम दिएको छ ।महानगरका मेयर बालेन साहको नेतृत्वमा भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्या लयमा पेश गर्न महानगरले दिर्नेशन दिएको हो ।

आज सोमबार बिहानै देखि न्युरोडको आपा सका क्षेत्रमा भवनका बेसमेन्टमा सञ्चालन हुँदै आएका पसलहरु हटा उँदै आएको छ ।त्यसै क्रममा महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पस लहरु अनधिकृत बताएको छ ।

साथै भवनको नक्सा समेत नरहेको पाइएपछि महानगरले तत्काल नक्सा सहित वडा कार्यालय मा आउन निर्देशन दिएको हो ।

यो पनि,,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अपडेट: यी मितिदेखि उडान सुरु काठमाडौँ — पोखरा अन्त र्राष्ट्रिय विमानस्थल अग्रेजी नयाँ वर्षमा उद्घाटन हुने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा आइतबार

बबरमहलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको संचालक समिति बैठकले पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने निर्णय गरेको हो ।

ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनि यरिङले ९८ प्रतिशत भौतिक काम सकिसकेको जनाइएको छ । अब    २ प्रतिशत काम भनेको उडान परीक्षण (क्यालिब्रेसन) लगायतका स–साना काममात्रै बाँकी रहेको बताइएको छ ।

यो परियोजनामा ०७४ कात्तिकदेखि ठेकेदार कम्पनीले विमानस्थल निर्माण सुरु गरेको थियो । पोखरा विमानस्थल बनाउन नेपाल सरकारले चीनको एक्जिम बैंकबाट ऋण लिएको हो ।