दुबई जानका लागि जहाज चडिसकेका दुई महिलालाई रोक्यो प्रहरीले गरेछिन यस्तो गर्नै नहुने काम….

काठमाडौं। जहाज चढ्न लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवई जान लागेका दुई महिला फर्काइएका छन्। नेपाल प्रहरीले बुधबार राति उनीहरुलाई विमानस्थ लबाट फर्काएको हो ।

उनीहरु नक्कली श्रम स्वीकृति लिएर खाडी मुलुक जान लागेका बेला फर्काइएका हुन्। नक्कली श्रम स्वी,,कृति लिएर उनीहरु विमान चढ्न लागेपछि उनीहरुलाई फर्काइ एको बताइएको छ । उनीहरुले सुरक्षाका सम्पूर्ण चरण पार गरेर जहाज चढ्न लागेका थिए ।

यी दुइ महिला फ्लाइ दुबईको जहाजबाट दुबई जान लागे का थिए। अहिले यी दईलाई गौशाला प्रहरीले उनीहरुलाई विमानस्थल प्रहरीको जिम्मा लगाएको बताइएको छ ।

अन्य समाचार / काठमाडौं । तपाईंले आफ्नो मोटरसाइक लमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ रु त्यसो हो भने ‘होसियार’ रहनुस् है १ ट्राफिक प्रहरीको कारबाही मा जुनसुकैबेला पर्नपरिन सक्छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो ।

पछिल्लो समय ‘राइड सेयरिङ’ गर्ने बाइकचालकले ‘मोबाइल स्ट्यान्ड’ प्रयोग गर्दै आएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘राइड सेयरिङ’ एप कम्पनीलाई पत्र लेख्दै ‘स्ट्यान्ड’ हटाउन निर्देशनसमेत दिएको छ ।

मोबाइल स्ट्यान्डले दुर्घटना जोखिम बढाएको ट्राफिक प्रहरीको निष्कर्ष छ । यस्ता स्ट्यान्डले ‘बाइक मोडिफि केसन’ भएको ठहरसमेत उसले गरेको छ ।

ट्राफिक प्रहरीले दुर्घटना जोखिम बढेकाले बाइकमा स्ट्यान्ड र मोबाइल अड्याउने कुनै पनि प्रकारका वस्तु नराख्न निर्देशन दिएको हो ।

नेपालको प्रचलित कानुनले मोटरसाइकलको कुनै पनि प्रकारको स्वरूप परिवर्तन (मोडिफिकेसन) गर्न रोक लगाएको छ ।

बाइकमा केही कुरा थप्नु वा हटाउनु पनि ‘मोडिफिके सन’जस्तै भएको ट्राफिक प्रहरीले प्रस्ट पारेको छ । मोट रसाइकलमा स्ट्यान्ड राखेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

यो समाचार राजधानी दैनिकमा छ ।