
उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा एकै परिवारका तीन जनाको ह,त्या भएको छ । मैनामैनी का ३७ वर्षे राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र उनीहरूका १२ वर्षीया छोरा सुजनको खुकुरी
प्रहार गरी हत्या गरेको आरो,पमा स्थानीय ४० वर्षे नर बहादुर बस्नेत प,क्राउ परेका छन् ।आरो पीलाई बेलका नगरपालिका–६ वरबोटे,,बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय
उदयपुरका सूचना अधिकारी तथा डिएसपी राकेश कुमार पोदारले जानकारी दिएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएका छन् ।
मृतक एकै परिवारको शव दिलुवाटारको वाबि ङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिए को स्थानीयबासीले प्रहरीमा खबर गरेपछि प्रहरी घ,ट,नास्थलतर्फ गइरहेको छ ।
आरोपी नाताले मृ,तककै दाइ रहेको स्थानी यलाई उध्रित गर्दै प्रहरीले जनाएको छ । ह,त्या गर्नुको का,रण बारे अहिलेसम्म खुलेको छैन् ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***