
काठमाण्डौ – पर्यटक भिसा लिइ खाडीका विभिन्न देशमा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमा नस्थल पुगेका १ सय ९७ जना नेपालीलाई प्रह रीले पक्राउ गरेको छ ।
आवश्यक कागजात शंकास्पद देखिएकोले थप अनुसन्धा नका लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाइएको अध्यागमन विभागले जनाएको छ ।
भदौको ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइ न्सको उडानद्वारा पर्यटक भिसा लिइ खाडी देशतर्फ प्रस्थान गर्न लागेका यात्रुहरुलाई त्रिभु वन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा जाँच गर्दा हवाई यात्रा अनुमति
कागजातहरु शंकास्पद देखिएका महिला १ सय ३ र पुरुष ९४ गरी जम्मा १ सय ९७ जना यात्रु हरुलाई मानव बेचबि खन अनुसन्धान ब्यूरोमा बुझाइएको हो ।
यो पनि,,मैले यति राम्रो काम गर्दापनी नेपालि जन्ताले मेरो अपमान गरेँ :माधब नेपाल काठमाडौं – नेकपा एमालेले गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपा लले सबैभन्दा धेरै पटक बोल्ने शब्द हो, अपमान । एमा लेमा हुँदा अध्यक्ष केपी ओलीले अपमान गरेको भनेर एमा ले फुटाएर नेकपा एस बनाएका नेपालले गठबन्धनबाट पनि आफ्नो अपमान भएको गुनासो गरेका छन् ।
आफ्नै पार्टी फुटाएर काग्रेसलाई सरकारको नेतृत्व दिने काममा महत्वपुर्ण भूमिका खेलेका नेपालले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफुले नेतृत्वदा यी भूमिका खेलेको भन्दै पटक पटक भन्ने गरेका छन् ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाएर जसलाई खुशी बनाए का थिए उनीहरुबाट पनि अपमान हुन थाले पछि नेपाल पिरोलिएका छन् ।एस पार्टीका अध्यक्ष नेपालले गठबन्धन भित्रै आफ्नो पार्टीको अपमान भएको भन्दै धेरै अपमान गरे ।
गठबन्धन छोड्ने चेतावनी दिएका छन् । केहि दिन अघि मात्रै नेपालले गठबन्धनमा नेकपा एसको देशभरीको मत जम्मा ४ लाख भएको भनेर अवमूल्यन गरिएको भनेका थिए भने आज त उनले अर्को पनि अचम्मको कुरा गरेका छन् ।
गठबन्धन , गठबन्धन भन्दै बोल्ने नेतामा माधव नेपालको नाम अग्र स्थानमा आउछ तर आज भने नेपालले सम्मान जनक सिट नदिएमा गठबन्धननै छोडेर एक्लै चुनावमा जाने बताएका छन् ।
धेरै हेप्न थाले एक्लै चुनावमा गएर देखाउने समेत चेतावनी नेपालले दिएका छन् ।नेपालले सत्तारुढ गठबन्धनमा धेरै सिट आफूले लिएर अरु दलला ई उब्रेको मात्र दिने प्रवृत्ति देखिएको ।
टिप्पणी गरेका छन् ।पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्य क्रममा उनले भने, ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलई स्वीकार्य हुँदैन ।’