
रोल्पा । रोल्पामा गाई का,ट्दै गरेका १४ जना लाई प्रहरीले पक्राउ गरेको छ। रोल्पाको रुन्टि गढि गाउँ पालिकाको वडा न. ५ स्थित बाइजा भन्ने गाउँमा शुक्रबार साँझ गाइ का,ट्दै
गरेको भन्ने खबर पाएलगत्तै घट,ना स्थलमा गएको प्रहरीले गाई काट्दै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको बताइए,,को छ । घ,टनामा संलग्न ८ जना महिला र ६ जना पुरुष गरि १४ जना लाई नियन्त्रणमा लिइ थप
अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय होलेरिका प्रमुख प्रहरी निरीक्षक मधुसूदन बिश्वकर्माले बताए ।
यो पनि,,बालेन्द्रको अर्को बोल्ड निर्णय काठमाडौं फनपार्क लाई २४ घण्टे अल्टिमेटमकाठमाडौं फन पार्कले २०७२ सालदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले कर तिर्न अल्टिमेटम दिएको छ ।महानगरपालि का वडा नम्बर २८ मा समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यवसाय गर्दै
आएको फनपार्कले व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर नतिरेको महानगरपालिकाले जनाएको छ । फनपा र्कले वर्षमा व्यवासय कर बापत करिब २० हजार रुपैयाँ तिर्नुपर्ने राजस्व विभाग प्रमुख शिवराज अधिकारीले बताए ।
यस्तै, फनपार्कले मनोरञ्जन कर पनि महान नगरलाई नबुझाएको पाइएको छ ।फनपार्कमा दैनिक सयौंको संख्यामा पैसा तिरेर जाने गरेका छन् ।
मनोरञ्जन करमार्फत् महानगरले आगन्तुकले तिरेको पैसामध्ये ५ प्रतिशत लिन्छ । उक्त रकममध्ये ६० प्रतिशत महानगर र बाँकी ४० प्रतिशत प्रदेश सरकारको खातामा जाने अधिकारीले जानकारी दिए ।
फनपार्कलाई बहाल लगाएको समाज कल्याण परिषद्ले पनि बहाल कल तरिको छैन । महा नगरपालिका,,लाई फनपार्क र समाज कल्याण परिषद्बीचको बहाल सम्बन्धी को सम्झौता पत्र पनि नदिइएको अधिकारीले जानकारी दिए ।
महानगरले बहाल करमार्फत् वार्षिक १० प्रतिशत लिने गरेको छ । कूल तिरेको बहालमध्ये १० प्रतिशत लिने गरिएको छ ।
काठमाडौं फनपार्क पूर्वश्रमराज्यमन्त्री एवं मेनपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गर्दै आएका छन् । उनी नेपाली कांग्रेसका नेता समेत हुन् ।