गगन थापालाइ पशुपती मन्दिरबाट तारा बरालको टिमले लखेटे भयो भागाभाग (हेर्नुस भिडिओ)

भिडियो समाचारको अन्त्यमा राखिएको छ हेर्नुहोस//चुनाव हारिएला कि भन्ने डर लाग्छ – महामन्त्री गगन थापा काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन्।

काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लि क माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा सो बताएका हुन् ।उनले चुनावमा जित हार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको बताएका छन् ।

उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएलाकी भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिका उन आवश्यक रहेको बताए।

उनले सफलता र असफलता दुवै कुरा जिन्दगी मा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरूको पठनपाठनलाई अघि बढाउन विद्यालयलाई आग्रह गरे।

थापाले भने, ‘एउटा चुनाव जित्यो। त्यसपछि खुशी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ। उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर।

जिन्दगी यसरी नै जाने हो’ उनले भने, ‘तर बालबालिका हरूलाई जित र हार हुन्छ। सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ।

आफ्नो कर्म गर्ने हो। तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ। तर कर्म भने गर्दै जानुपर्छ।’

हेर्नुस भिडिओ

यो पनि,,,म प्रधानमन्त्री भएँ भने देशलाई भ्रष्टाचार मुक्त बनाउछु :केपी ओली काठमाडौं–नेकपा एमालेका ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागे को बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा शुक्रवार आयोजित प्रदेशस्तरीय दुई दिने ।

प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्ष ण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको सा झा अभियान एमा लेले लिएको दाबी गरे।अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहार,,मा लागू गर्ने, देशमा भ्रष्टाचारको अन्त्य गर्ने, ।

सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे । उनले देशको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यक र्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थी लाई आग्रह गरे । उनले आउँदो चुनावमा पहिलो पटक मतदान गर्ने।

विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह गरे । आउँदो मङ्सिर ४ गते हुने चुनावबाट देशको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उनको भनाइ थियो ।

अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरे को सभाप तित्वमा भएको कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरे ललगा

यतले सङ्घीयताको सफल कार्यान्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राखे।