बाइकको पछाडि बसेर टिकटक बनाउँदा भीरबाट झरेर एक जनाको मृ,त्यु

दाङ । टिकटक बनाउने क्रममा ल,डेर दाङमा एक युव कको मृ,त्यु भएको छ । शनिबार राति करिब ९ बजेतिर टिकटक बनाउने क्रममा मोटरसाइकबाटै भीरमा झरेका युवकको मृ,त्यु भएको हो ।

सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइ कलबाट भीरमा झर्दा उक्त घ,टना भएको प्रहरीले जना एको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान

रोडका ३४ वर्षीय नवीन केसी रहेको प्रहरीले जनाएको छ ।रातिको समयमा मृ,तक केसी झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई रातिनै उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । तर उनलाई अस्पताल पुर्याइए लगत्तै अस्पता लले मृ,तक घो,षणा गरेको थियो ।

उनी सवार रा ५ ६ ७२३८ नम्बरको मोटरसाइ कल नियन्त्रणमा लिइएको छ । मोटरसाइकल चालकलाई पनि नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।