
काठमाडौं / भनिन्छ मेहनत गरेपछि सफलताको फल अबस्य पाइन्छ । हो तेस्तै मेहनत गरेर र सानै उमेर अर्थात १४ वर्षको उमेरमा बिहे गरेकी भोजुपरकी २९ वर्षिय कविता विष्ट मेहनत गरेर
अहिले करोडौंको होटल संचालन गरेर बस्दै छन।१७ वर्षमा छोरी जन्माएकी श्रीमानको यातना ले गर्दा उनले श्रीमान संग डिबोर्स मागरे अहिले एकल महिला हुन उनी उनले कहिले हिम्मत हार्ने काम गरिन् ।
तेसैको फल पाएकि छन ।उनले बताउछन महिना ३ लाख देखि ४ लाख सम्म महिनाको कमाउने बताउछीन ।छोरी पाएकै निउमा
श्रीमानले कुट्ने जस्ता कार्य गर्थे ,पछिल्लो समय टिक टकमा पनि निकै सक्रिय छन कवितापूरा जानकारी को लागि भिडियो हेर्नुहोस्
यो पनि,,यो भाईरल सुन्दर युवती र नेपाल आर्मीका सिपाहीको भिडियो लाखौंले हेरेर कमेट गरे (भिडियो सहित
नेपाली सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको संगीतमा ब्यस्तता बढ्दो रहेको छ । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइस केका प्रमोद`लाई श्रोता माझ स्थापित गरायो ‘मबिना कसै–कसै` लाई मुस्किल छ पोखरामा..’ गीतले ।
यस अघि पनि लोक`प्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो । चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चल`चित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइ`सकेका छन् ।
उनी आफ्नो सिग्नेचर गीतको संख्या`लाई बढाउने सोचाईमा रहेको बताउछन् । स्वदेश तथा विदेशमा आयो`जना हुने कन्सर्टमा सक्रिय
खरेल आफ्ना हरेक कार्य`क्रममा आफ्ना एक दर्जन भन्दा बढी लोक`प्रिय गीतहरु प्रस्तुत गर्छन् । खरेल यतिबेला नयाँ गीतको रेर्कडिङ्गमा ब्यस्त छन् ।
प्रमोद का धेरै गीत ले मानिस`लाई नचाउँछ । तल भिडि`योमा “ओइ झुमा झुमा झुम्का वाली” भन्ने बोलको गीतमा एक`दमै दमदार प्रस्तुति भएको छ ।
एकजना नेपाली सेनामा कार्य`रत एक सेना र एक|जना युवतीले नृत्य प्रस्तुत गरेकी छुन । जुन गीत अहिलेसम्म निकै दर्शक तथा स्रोताहरुले मन`पराइरहेका छ्न ।
यो नृत्यलाई विश्वको सबै`भन्दा ठुलो भिडियो सेयरिङ प्ल्याटफर्म “युटुबमा” अहिले|सम्म ९१ लाख भन्दा बढी पटक भन्दा पटक हेरिसकिएको छ ।
उक्त भिडि|योमा अहिले`सम्म ८२ हजार लाइक र लग`भग ५ हजार`जति मात्र डिस`लाइक रहेको छ ।
अब प्रस्तुत छ उक्त भिडियो । भिडि`यो हेर्न तल क्लिक गर्नुहोला ।