
मेरो बाबा जस्तो इमान्दार देशप्रेमी नेता नेपालमै छैनन प्रधानमन्त्री बनाईदिए हुन्छ: रेनु दाहाल
मेरो बाबा जस्तो इमान्दार देशप्रेमी नेता नेपालमै छैनन प्रधानमन्त्री बनाईदिए हुन्छ: रेनु दाहाल
नेकपा (माओवादी केन्द्र)की केन्द्रीय स,,दस्य एवं भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले देशलाई निका र विकास दिने पार्टी नै नेकपा (माओवादी) केन्द्र भएको बताए की छन् ।
माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं.११ को अधि वेशन समुद्घाटन गर्दै मेयर दाहा लले देशमा परिवर्तन ल्याउने मुख्य भूमिका माओवादी केन्द्रले नै खेलेको भन्दै देश,लाई विकास गर्ने पार्टी नै माओवादी भएको बताइन् ।
अहिले पनि यो राष्ट्रलाई संकटबाट माथि उठाउने कामको नेतृत्व दायी भूमिकामा हाम्रो पार्टी छ । देशको निर्णायक पार्टी जनताको पक्षमा राष्ट्रको पक्षमा मुलुकलाई हरेक समस्यामा समाधान दिने सक्ने पार्टी भनेकै माओवादी केन्द्र ।
मात्रै भएको मेयर दाहालको दावी थियो ।हिजो २०/३०औं वर्षमा हुन नसकेका कामहरु आज हामीले ३/४ वर्षको दौरानमा हामी गर्न खोजेका छौं देशैभरकसरी गर्नुपर्छ भन्ने कुराको एउटा राम्रो उदाह रण हामीले पेश गरेका छौं ।
मेयर दाहालले भनिन् । मेयर दाहालले पहिलोपटक गरिएको वडा अधिवेशनबाट सक्षम नेतृत्व चयन होस् भन्दै शुभकामना व्यक्त गरिन् । थप अर्को समाचार पनि पढ्नुहोस ।
ज्यान मार्ने धम्कीपछि बलिउड अभिनेता सलमान खानले हतियार राख्ने अनुमति पाएका छन्। केही समयअघि अभिनेता खानलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीमा निवेदन दिएका थिए। त्यसलगत्तै उनको सुरक्षा प्रबन्ध कसिलो बनाइएको थियो।