
विराटनगर १४ जतुवामा प्रेमीलाई नियन्त्रणमा लिएर किशोरीलाई सामूहिक बला’त्कार गरिए को छ।विराट नगगर १४ जतुवास्थित नहरको डिलमा भदौ १६ गते बिहीबार राति १० बजे १८ वर्षीया किशोरी बला’त्कारमा परेकी हुन्।
विराटनगरकै एक होटलमा साथीसँग जन्मदिन मनाएर उनीहरू फर्किएका थिए। जन्मदिन मनाएर प्रेमिकालाई छाड्न जतुवा पुगेका युवक र १८ वर्षीया युवतीलाई नहर को डिलमा मादक पदा’र्थ खाएर आएका ५ जनाले सुरुमा
आ’क्र’मण गरे।कु’टपि’ट गरी दुवैलाई नियन्त्र णमा लिए र १८ वर्षीया युवतीलाई सामूहिक ब’ला’त्कार गरेको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीले भन्यो, ‘गफ गरेर बसिरहेका बेला मा’ दक प’\दा र्थ खाएका युवाहरूले केटालाई निय न्त्रणमा लिएछन्। दुई जना केटाले नियन्त्रणमा लिएपछि तीन जनाले पालैपालो युवतीलाई ब’ला’त्कार गरेको खुलेको छ।
’प्रहरीका अनुसार उक्त समूहको नियन्त्रणबाट युवक उम्कि एर भाग्न सफल भएपछि उनले गाउँमा गएर होहल्ला गरे का थिए। स्थानीय भेला जम्मा हुन थालेपछि ब’लात्’कार मा संलग्नहरू युवती छाडेर घटनास्थलबाट फरार भएको
प्रहरीले जनाएको छ।प्रहरीका अनुसार कु’ट पि\टबाट युवक र युवतीका टाउको, अनुहार, कुहिना लगायत शरीरका विभिन्न भागमा चो’ट लागेको छ।
उनीहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार गरिएको छ।साथीसँग जन्मदिन मनाएर घर आउँदै गरेकी ती किशोरीलाई पाँच जना युवकले सामूहिक ब’ला’त्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। प’क्राउ पर्नेमा विराटनगर ४ इकरा इका २९ वर्षीय सन्तोष मण्डल हुन्। प’क्राउ परेका मण्डल सामूहिक बल\त्कार
गर्नेमध्येका एक भएको प्रहरीले जनाएको छ। अन्य चार जना फरार छन्। उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।