
काठमाडौं–नेकपा एमालेका ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागे को बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्व वियु) प्रदेश नं १ कमिटीद्वारा शुक्रवार आयोजित प्रदेशस्त रीय दुई दिने ।
प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्ष ण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको सा झा अभियान एमालेले लिएको दाबी गरे।अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहार,,मा लागू गर्ने, देशमा भ्रष्टाचारको अन्त्य गर्ने, ।
सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे । उनले देशको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्ता लाई निर्देशन दिए ।
अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थी लाई आग्रह गरे । उनले आउँदो चुनावमा पहिलो पटक मतदान गर्ने।
विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टी लाई मतदान गर्नसमेत आग्रह गरे । आउँदो मङ्सिर ४ गते हुने चुनावबाट देशको निर्माण गर्ने पार्टीका सम्बन्धमा जन ताले राष्ट्रिय फैसला दिने उनको भनाइ थियो ।
अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरे को सभापतित्वमा भएको कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरे ललगा
यतले सङ्घीयताको सफल कार्यान्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राखे।