यि हुन नवीन केसी जसको टिकटक बनाउने क्रममा यहि भीरबाट खसेर मृ’त्यु भएको थियो(भिडियो सहित)

दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहान गरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसीको टिकटक बनाउने क्रममा भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार राति सल्यानबाट तुलसीप’र आउँदै गरेका केसी मोटरसाइकल रोकेर टिकटक बनाउन लागेका थिए ।त्यही क्रममा चिप्लिएर करिब तीन सय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

दाङ प्रहरीका डिएसपी राजन गौतमका अनुसार घटना स्थलबाट उद्धार गरेर प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले उनलाई तत्काल मृत घोषणा गरेका थिए ।

उनका साथी मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । प’क्राउ परेका युवाको परिचय खुलाइएको छैन ।

हेर्नुस् भिडियो

यो पनि,,
म प्रधानमन्त्री भएँ भने देशलाई भ्रष्टाचार मुक्त बनाउछु :केपी ओलीकाठमाडौं–नेकपा एमालेका ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागे को बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा शुक्रवार आयोजित प्रदेशस्तरीय दुई दिने ।

प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्ष ण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको सा झा अभियान एमा लेले लिएको दाबी गरे।अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहार,,मा लागू गर्ने, देशमा भ्रष्टाचारको अन्त्य गर्ने, ।

सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे । उनले देशको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थीलाई आग्रह गरे । उनले आउँदो चुनावमा पहिलो पटक मतदान गर्ने।

विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह गरे । आउँदो मङ्सिर ४ गते हुने चुनावबाट देशको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उनको भनाइ थियो ।

अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरे को सभा पतित्वमा भएको कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषि केश पोखरे ललगा यतले सङ्घीयताको सफल कार्यान्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राखे।