
काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अ,वैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर
क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानग रपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगर मा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो ।
वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिनुभयो । महानगरपालिकाले भूमिगत पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाइको हो ।
आज नयाँ बसपार्कस्थित मित्रनगर प्रवेशद्वार देखि म्हैपीसम्मका अवैध संरचना हटाइने उहाँ को भनाइ छ ।
मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गङ्गा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपा किाले गरेको काम सराहनीय भएको बताउनुभयो ।“
मित्रनगर क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि यस्तो कार्यले सहयोग पुग्छ”, उहाँले भन्नुभयो । काठमाडौँ महानगरपालिकाले डोजर
लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड लागेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीले बल प्रयोग गरेर भीड हटाएको थियो ।
यो पनि,,
म प्रधानमन्त्री भएँ भने देशलाई भ्रष्टाचार मुक्त बनाउछु :केपी ओली काठमाडौं–नेकपा एमाले का ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्मा णको अभियानमा लागे को बताए,,,का छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा शुक्रवार आयोजित प्रदेशस्तरीय दुई दिने ।
प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्ष ण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको सा झा अभियान एमा लेले लिएको दाबी गरे।अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहार,,मा लागू गर्ने, देशमा भ्रष्टाचारको अन्त्य गर्ने, ।
सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे । उनले देशको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यक र्तालाई निर्देशन दिए ।
अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थी लाई आग्रह गरे । उनले आउँदो चुनावमा पहिलो पटक मतदान गर्ने।
विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टी लाई मतदान गर्नसमेत आग्रह गरे । आउँदो मङ्सिर ४ गते हुने चुनावबाट देशको निर्माण गर्ने पार्टीका सम्बन्धमा जन ताले राष्ट्रिय फैसला दिने उनको भनाइ थियो ।
अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरे को सभा पतित्वमा भएको कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषि केश पोखरे ललगा यतले सङ्घीयताको सफल कार्यान्व यन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राखे।