यी हुन् सन्दीप वि,रुद्ध कर,णीको मु,द्दा हाल्ने किशोरी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्ता न सन्दी प लामिछानेविरुद्ध ज बर्ज स्ती कर णीको मुद्दा परेको छ । उनिमाथि एक किशोरीले जबर्जस्ती करणी गरेको आरोप छ।

पीडित किशोरका तर्फबाट क्रिकेटर लामिछाने विरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ । बलात्कारपीडित भनिएकी किशोरी स्याङ्जा आरुचौर गाउँपालिका घर भई

हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका स्थित एक होस्टेलमा बसेर अध्ययन गरिरहेको प्रहरीले जनाएको छ

लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका हुन् ।

केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरि जमा भने लामिछानेको स्थानमा रोहित पौडेल ले नेपालको कप्तानी गरेका हुन्। नेपालले

केन्याविरुद्ध टी–२० सिरिज ३–२ ले जितेको छ ।एकदि वसीयमा भने नेपालले ‘क्लिन स्वीप’ गरेको थियो । नेपा ली टोली आजै (बुधबार) स्वदेश फर्कदैछ ।

लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो । त्यसैको अघिल्लो दिन भदौ ५ गरेको रात लामिछानेले आफूमाथि ज बर्ज स्ती कर णी गरेको जाहेरी किशोरीले दिएको काठमाडौं प्रहरी परिसरले जानकारी गरायो ।

प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाई सकेको छ । प्रहरीका अनुसार ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछाने सँग कुराकानी गर्ने गरेको बताएकी छिन् ।

त्यहाँबाट आफूलाई भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको कुरा उजुरीमा उल्लेख छ । किशोरीका अनुसार लामिछानेले नगरकोट बाट त्यही रात फर्किएर काठमाडौं गौशला नजिक एक होटलमा लगेर उनलाई जबर्जस्ती करणी गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डूले बुधवार प्रकाशित गरेको विज्ञप्तिमा “प्रहरी वृत्त गौशा लामा त्यस्तो जाहेरी परेको र त्यसपछि उक्त घटनाबारे अनुसन्धान भइरहेको” जनाइए को छ। लामिछाने पहिलो पटक सन् २०१९ मा क्यारि बीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।

उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफ गानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीग मा खेलेका छन्। लामि छाने अहिले लीग क्रिकेट खेल्न विदेशमा छन्। उनलाई प्रतिभाशाली लेग स्पिनर मानिन्छ।