
खोटाङ–रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङ को दिक्तेल रुपाकोट मझुवागढी नगरपा लिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छु री प्र हारबाट मृत्यु भएको छ ।
अबु धाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नाम क कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका–६, निसी का दिलबहादुर बुढाको छु री प्रहा रबाट मृ,त्यु भएको हो ।
सेप्टेम्बर २ को राति बुढाले छु री प्रहा र गर्दा ग म्भीर घा इते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राज दूतावासले जनाएको छ ।
दुई जनाबीच भनाभन चलेको र सुत्न गएको बेला वाथरुम छेउमा बसिरहेका बुढाले ढकाल लाई छातीमा छुरा प्रहा र गरेको दाजु बसन्त ढकालले बताएका छन् ।
घट्नास्थलमा ४६ मिनेटपछि मात्र प्रहरी पुगेको थियो । एम्बुलेन्समा राखेर अस्पताल लैजानेक्र ममा करिब ८र१० मिनेटपछि ढकालको मृत्यु भएको थियो ।
छुरी प्रहार गर्ने बुढालाई घटना लगत्तै प्रहरीले प क्राउ गरेको छ । ढकाल चार वर्षअघि रोजगारी का सिलसिला मा दुबई पुगेका थिए ।
उनी ६ महिनाअघि छुट्टी मनाउन घर आएर दुबई फर्केका थिए । एयर अरबियामार्फत ल्याइएको उनको श वलाई शुक्रबार पशुपति आर्यघाटमा
दाहसंस्कार गरिएको नारायण बस्नेतले जान कारी दिए । उनका घरमा बृद्धावस्थाका आमा बुवा, दाजुभाउजू र दिदी छन् ।