मलाई गर्भ’वती बनाऊ – पाँच सय युरो लैजाऊ !

इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम प्र”स्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेको छन् । पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूसँग स”म्प”र्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् । आवेदनमा छानिएका पुरुषले वी”र्य उपलब्ध गराए पनि उनले अभिभावकको अधिकार नपाउने सर्त अगाडि सारेकी छन् । बेलायती अखबार द मिररमा छापिएको समचारअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, केटाहरु भेट्नु त ठूलो कुरा होइन्। तर म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻