सन्दिप लामिछाने सँगै सुतेकी पिडित नाबालिकाको सत्य तथ्य बयान || म होसमा आउँदा … (हेर्नुहोस भिडियो)

सन्दिप लामिछाने सँगै सुतेकी पिडित नाबालिकाको सत्य तथ्य बयान || म होसमा आउँदा … (हेर्नुहोस भिडियो) सन्दिप लामिछाने सँगै सुतेकी पिडित नाबालिकाको सत्य तथ्य बयान || म होसमा आउँदा … (हेर्नुहोस भिडियो)

सन्दीप लामिछाने प्रकरणले नसोचेको ट्वीस्ट लिने संकेत, क्रिकेट ग्राउण्डबाटै गरे ठूलो घोषणा ! काठमाडौं । अहिले एकतर्फी रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि चारैतर्फबाट हमला भइ रहेको छ । उनीमाथि लागेको आरोपललाई लिएर पक्षवि पक्षमा सामाजिक सञ्जालमा मत बाझिएको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्रा उ पुर्जी पनि जारी गरेको छ । कार्यवाहक सचिव प्रशान्तवि क्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यस म्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो

।अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए । उसो त सत्यतथ्य प्रहरी अनुसन्धानबाट खुल्ने नै छ । प्रहरीले पक्राउ पुर्जी समेत जारी गरिसकेको छ । एयरपोर्टबाटै सन्दिपलाई पक्राउ गर्ने भनिसकेको छ ।

यसैबीच, यो प्रकरणले नसोचेको ट्वीस्ट लिने संकेत देखिएको छ । लामिछानेले बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान लामिछानेको आरोपलाई सिधै खारेज गरिदिएका छन् ।

आफू निर्दोष रहेको भन्दै लामिछानेले क्रिकेट ग्राउण्डबाटै ठूलो घोषणा गरेका छन् ।लामि छानेले आफूले नेपालको कानुन मान्ने र आफू माथि लागेको अभियोगको जबर्जस्त रुपमा सामना गर्ने र न्याय पाएर छाड्ने उद्घोष समेत गरे का छन्।आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् ।

उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् । हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ ।पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्या न)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । त्यसअघि लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका थिए ।

उजुरीमा बालिकाले आफूलाई सन्दीपले काठ माडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउसहित नगरकोटसम्म घुमाएको र राति पिंगलास्थानको होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् ।

प्रहरी प्रधान कार्यालयको उच्च स्रोतका अनुसार बालिकाले त्यस रात आफूलाई सन्दीपले दुईपटक जबरजस्ती करणी गरेको बताएकी छन् । ती बालिका अहिले प्रहरी र आफन्त को संरक्षणमा रहेको बताइएको छ ।