सन्दीप लामिछाने प्रकरणबारे गायिका ज्योति मगरले यस्तो भनेपछि….

गायिका ज्योति मगरले आ’रोप पुष्टि नभएसम्म बला ’त्कारको ट्याग लगाउन नहुने बताएकी छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बला’त्कारको आरोप लागेपछि उनले सामाजिक सञ्जा लमा आफ्नो धारणा राखेकी हुन् ।

उनले लेखेकी छन्, ‘दो’षी ठ’हर होलान् या नहोलान्, अहिले नै उनलाई बला’त्कारको ट्याग नलगाउने कि’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘नगर कोट घुम्न जानु, होटलसँगै जानु, ५ गते घटना

हुनु र २१–२२ मा मुद्दा दर्ता हुनु अलि गडबड त छ तर    जे भए पनि अन्डर एजको बारेमा सजक नभएकै हो ।’ ‘केटाको उमेर जति नै ठूलो भए पनि सानै केटी रोज्नुपर्छ’ भन्ने पितृसत्तात्मक सोचका कारण पनि नाबालिग’माथि बला’त्कार हुने गरेको उनको टिप्पणी छ ।

सन्दीपविरुद्ध मंगलबार एक १७ वर्षीया नाबा लिग किशोरीले बला’त्कार आ’रोप लगाउँदै प्रह रीमा जाहेरी दिएकी थिइन् । अहिले सन्दीपवि रुद्ध प’क्राउ पुर्जी जारी भइसकेको छ । उनलाई क्यानले पनि नेपाली टिमबाट निलम्बन गरेको छ ।

कुशल मल्लले ‘पाकिस्तान जुनियर लिग’ खेल्ने

नेपाली युवा अलराउन्डर कुशल मल्लले पाकि स्तान जुनियर लिग खेल्ने भएका छन् । उनले ग्वादर शार्क    बाट लिग खेल्ने भएका हुन् । ग्वाद रले आज भएको ड्राफ्टमार्फत कुशल एक्स फ्याक्टर श्रेणीबाट टोलीमा लिएको हो ।

नेपालबाट यो लिगमा अनुबन्ध हुने उनी एक्ला खेलाडी हुन् । यो लिग २० प्रारूपमा खेलाइनेछ । लिग पाकिस्तान क्रिकेट बोर्डले आयोजना गर्न लागेको हो । लिगमा विभिन्न ६ टिमले भाग लिने छन् ।

लिगमा १९ खेल हुने छन् । लिग ५ अक्टोबरदे खि सुरु हुने बताइएको छ । कुशलआवद्ध ग्वाद रले कुशलसहित चार विदेशी खेलाडी भित्र्याए को छ । बाँकी तीन खेलाडी इंग्ल्याण्डका हुुन् । यो लिगमा १९ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।