अब महेश बस्नेतको घर भात्काउछु : बालेन

काठमाडौं – महेश बस्नेतलाई बालेनले सोधे- तपाईंको घरको नक्सा पास छ नि ?सो कम्प्लेक्सको अवैध संरच  ना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएपछि बालेनले पनि फेसबुकमै जवाफसहित प्रश्न गरेका छन् ।

बस्नेतले फेसबुकमा बालेन शाहले अल्फाबिटा कम्प्लेक्स माथि डोजर किन लगाएको ? भन्दै प्रश्न गरेका छन् भने नक्सा पासअनुसार घर निर्माण नगरेको भएर वा हामीसँग नजिक भएर या फोटो लिएको कारण ? भन्दै प्रश्न गरेका छन् ।साथै बस्नेतले लेखेका छन्, ‘

पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान नै। दोस्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ ।

’बस्नेतले फेसबुकमा अल्फाबिटा कम्प्लेक्सका घरधनीस हितको तस्वीरसमेत पोस्ट गरेका छन् ।   सोही पोस्टमा कमेन्ट गर्दै बालेनले पहिलो कार णअनुसारै अवैध संरचना भत्काइएको उल्लेख गर्दै तपाईँको घरको नक्सा पास छ कि छैन भनेर प्रश्न गरेका छन् ।

अल्फाबिटामा डोजर लागेपछि कडा प्रतिक्रिया जनाएका महेश बस्नेतलाई बालेनको प्रश्न– तपाईंको घरको नक्सा पास छ नि ? भन्दै प्रश्न गरेका छन् ।काठमाडौं महानगरपा लिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू

नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् ।यसैक्रममा बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काए ।

सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रि    या जनाएका छन् । उनले सामाजि क सञ्जाल फेस बुकमार्फत प्रतिक्रिया जनाएप छि बालेनले पनि फेसबु   कमै जवाफसहित प्रश्न गरेका छन् ।

बस्नेतले फेसबुकमा बालेन शाहले अल्फाबिटा कम्प्ले क्समाथि डोजर किन लगाएको ? भन्दै प्रश्न गरेका छन् भने नक्सा पासअनुसार घर निर्माण नगरेको भएर वा हामीसँग नजिक भएर या फोटो लिएको कारण ?

भन्दै प्रश्न गरेका छन् ।साथै बस्नेतले लेखेका छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान नै।

दोस्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ ।’बस्नेतले फेसबुकमा अल्फाबिटा कम्प्लेक्स का घरधनीसहितको तस्वीरसमेत पोस्ट गरेका छन् ।

सोही पोस्टमा कमेन्ट गर्दै बालेनले पहिलो कारणअनुसारै अवैध संरचना भत्काइएको उल्लेख गर्दै तपाईँको घरको नक्सा पास छ कि छैन भनेर प्रश्न गरेका छन् ।

एदी घरको नक्सा पास नभय महेश बस्नेतको घर पनि बाकि रहदैन ख्याल रहे हुन्छ बालें ले भने |