बालेनले बिहानै ६ तले घरमा डोजर चलाए, तीनकुनेमा सडक कब्जा गरेको देखेपछि गेटनै उडाइदिए, १ मिनेटमै यस्तो बनाइदिए (हेर्नुस भिडियो)

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली आइतबार डोजरसहित कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटले बनाएको अवैध संरचना भत्काउन पुग्यो ।

सुपरमार्केटले पनि नक्सापासविपरीत अन्डरग्रा उन्ड पार्किङ क्षेत्रमा अवैध व्यापार सञ्चालन गरेको पाएपछि नगरप्रहरीले आफैँ हटाउन सुरु गर्‍याे ।

तर, सुपरमार्केट सञ्चालकले उक्त व्यापार हटाउन समय दिन आग्रह गरेपछि नगरप्रहरीले २४ घण्टे अल्टिमेटम दियाे ।

नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार सुपरमार्केटले आधा अन्डरग्राउन्डमा व्यापार र बाँकी ठाउँमा पार्किङ गरिरहेको पाइएको छ ।

हेर्नुस –

यो पनि,,बालेन फोहोर उठाउने भन्दा माथी जान सकेको छैन तैपनी सबैको वाहिवाही छ पुजा शर्मा (भिडियो)

बालेन फोहोर उठाउने भन्दा माथी जान सकेको छैन तैपनी सबैको वाहिवाही छ, राजनितीमा कति सजिलो: पुजा शर्मा (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

साथमा यो पनि: बालेनले काठमाडौ माहानगर पालिकाले बिद्युत् प्राधिकरणलाई बिजुलीको रकम नतिरेको संवन्धमा यस्तो लेख्छन्: काठ माडौ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकमदाखिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ।

१. काठमाडौ महानगरपालिका काठमाडौ महा नगरबासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने सबै कामहरु जन ताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्द छ। जनताबाट निर्वाचित भए का जनप्रतिनिधि हरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ।

२. नेपाल बिद्युत् प्राधिकरणले काठमाडौ महान गरपालि काबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ।

कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौ महानगरपालिको नाममा पत्राचार गर्नु र सञ्चा रमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मे वार काम हो।

३. महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानग रबासीको रगत पसिनासँग जोडिएको छ। जनताले तिर्नु भएको कर, शुल्क जस्ता मा ध्यमबाट प्राप्त हुने रकमबाट संम्बन्धीत निका

यमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संबैधानिक निकायहरुबाट यस को लेखापरिक्षण गरिन्छ। यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकम को सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ।

४. सडक बत्ति महानगरबासीले प्रयोग गर्ने हो। महानग रक्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ। यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छ/रहदैन, सार्वजनिक जिम्मेवा रीको आधा रमा के गर्ने, के गर्नु पर्दछ, सो बिषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ।

५. सार्वजनिक मठ मन्दिर, सडकबत्ति, सार्वज निक स्थानमा बालेको वा बलेको बत्तिको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधा रमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ।

योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरु हुन्। हामीले पाउने करलाई महसु लमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिदैन। नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ।

अब, हेर्नुहोस समाचारको यो भिडियो