गलत नम्बर डायल भएर राम्री केटी परेपछि भूपू लाहुरेले गरे विवाह, यस्तो सम्म गरेका रहेछन्, (हेर्नुहोस भिडियो)

काठमाडौँ,आहा प्रेम शब्द आहा कति मीठो प्रेम जोकोहीले पनि गर्दछ। जब प्रेमको सुरुवात हुन्छ तब जीवनका अनु पम अध्यायहरू को सुरुवात हुने रहेछ।

२०६५/६६ तिर भर्खर आफ्नै तलबको पैसाले किनेको मोबाइलमा रंग नम्बर परेर उनलाई फोन लागेको हो कुरा सुनाउँछन् अझै उनी भन्छन् ” स्वर त राम्रो छ कस्तो रहेकी छिन्,यदि राम्री रैनछिन् भने परैबाट हेरेर भाग्दिन्छु” यस्तो सम्म भनेका उनी बास्तबमा सारहैनई राम्री रैछिन। अन्तिम मा बिबाह समेत गरेको कुरा हसाउँदै सुनाए।

यो जोडीले एक अर्कालाई असाध्यै माया गर्ने गर्दछन्। सायद हुन्छ माया त यस्तो । दुवै जना नै राम्रो व्यवहार एकले अर्कालाई गर्ने उनीहरु सारै व्यावहारिक रहेका छन्।
पूरा जानकारी सहित हेर्नुहोस भिडियो-

यो पनि,,
अदालतले दिएन सन्दीप लामिछानेलाई पक्राउ गर्ने अनुमतिकाठमाडौं ।     राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको छ । प्रहरी वृत गौशालाले बुधवार जिल्ला अदालत काठमाडौंमा पक्राउ अनुमतिका लागी पत्राचार गरेको हो ।

तर, अदालतबाट बुधवार पुर्जी जारी हुन सकेन् । अदालत को प्रक्रियाका कारण बुधवार पक्राउ अनुमती जारी नभ एको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृ तले बताए ।

‘आज पक्राउ अनुमती लिन भ्याइनएन’ जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृत भन्छन्–‘अदालती प्रक्रियाका कारण आज ढिला भयो ।’आरोपी पक्राउ गर्न न्यायाधीशले पक्राउ अनुमती दिनुपर्छ ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया नाबालिग लाई काठमाडौं महानगरपालिका–९ एयरपोर्ट स्थित ‘काठमाडौं इन’ होटलमा लगेर बलात्कार गरेको जाहेरी दर्ता भएको छ ।

यो पनि,,म निर्दोष छु, मलाई फसाउन खोजियो: सन्दीप लामिछाने काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले यो केसमा आफू लाई फसाउन खोजिएको बताएका छन् ।

उनले आफू निर्दोष भएको बताउँदै आफूलाई फसाउन खोजिएको बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई सन्दीपले आफू निर्दोष

भएको र क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलेर नेपाल फर्कने बताएका हुन् । मल्लले भनेका छन्, ‘मैले नै सन्दीपलाई कल गरेको थिए । तिम्रोविरुद्ध उजुरी परेको छ भनेर ।

सन्दीपले आफूलाई थाहा छ भने । मैले उनलाई के हो भनेर सोध्दा उनले मेरो यसमा कुनै संलग्न ता नभएको र निर्दोष भएको बताए,’

‘मैले सन्दीपलाई मुद्दा परिसक्यो तिमीविरुद्ध भन्दा उनले कानुनी उपचारमा क्यानले सहयोग गरिदिन भने ।’ मल्लले भने ।

मल्लले सन्दीपलाई कहिले फर्किन्छौं भन्दा उनले सीपीएल खेलेर फर्किने बताएको जानकारी दिए । ‘मैले तिमी फर्कि नुपर्छ भन्दा उनले म सीपीएल सकिएर नै फर्किन्छु भने,’ मल्लले भने ।

मल्लले यस विषयमा आईसीसी र एसियन क्रिके ट काउन्सिलले पनि चासो देखाएको र उनीहरु लाई आफूले जवाफ दिएर पठाएको बताए ।

‘आईसीसी र एसीसीले चासो देखाएको थियो । मैले उहाँहरुलाई जवाफ पठाइसकेको छु । बाँकी कुरा अदालतले हेर्ने होला,’ मल्लले भने ।