
तुरून्त प्रचण्डको सुरक्षा गार्ड खोसेर बालेन शाहलाई दिनुपर्छ भन्दै उफ्रिए डा. सुन्दरमणी (हेर्नुहोस भिडियो) भिडियो समाअचारको अन्त्यमा छ, हेर्नुहोस।
यो पनि,,,बालेनले बिहानै ६ तले घरमा डोजर चलाए, तीनकुनेमा सडक कब्जा गरेको देखेपछि गेटनै उडाइदिए, १ मिनेटमै यस्तो बनाइदिए (हेर्नुस भिडियो)
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली आइतबार डोजरसहित कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटले बनाएको अवैध संरचना भत्काउन पुग्यो ।
सुपरमार्केटले पनि नक्सापासविपरीत अन्डरग्रा उन्ड पार्किङ क्षेत्रमा अवैध व्यापार सञ्चालन गरेको पाएपछि नगरप्रहरीले आफैँ हटाउन सुरु गर्याे ।
तर, सुपरमार्केट सञ्चालकले उक्त व्यापार हटाउन समय दिन आग्रह गरेपछि नगरप्रहरीले २४ घण्टे अल्टिमेटम दियाे ।
नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार सुपरमार्केटले आधा अन्डरग्राउन्डमा व्यापार र बाँकी ठाउँमा पार्किङ गरिरहेको पाइएको छ ।
हेर्नुस –