टुकुचामा भेटिएको राजाको गाडीबारे हिमानी शाहले मुख खोलिन, खास बास्तबिकता यस्तो रहेछ भिडियो सहित

काठमाडौं -देशको चिन्ता हेर्नुसकाठमाडौं । केही दिनअघि टुकुचा उत्खनन क्रममा लक्ष्मी बैंकको निजी पार्किङमा भेटिएको पुरानो विलासी कारका बारेमा सर्वत्र चासो र चर्चा

बढ्यो ।सामाजिक सञ्जाल र सञ्चार माध्यममा रा जा महाराजाले चढ्ने त्यो गाडी अनधिकृत कसरी व्यक्तिको घरमा पुग्यो भन्ने बहसले ठाउँ पायो ।

यद्यपि दरबारका भौतिक संरचना संरक्षण गर्ने दायित्व पाएको नारायणहिटी संग्रहालय भने ६५ सालअघिको दरबारका सवारी साधनको लगत आफूसँग नभएको बताउँछ ।

राजामहाराजा चढ्ने गाडी रातो नम्बर प्लेटको हुने गरेपनि यसमा फरक अवस्था पाइयो । जसका घर मा गाडी भेटियो, उनले आफूले कवाडी खानाबाट गाडी ल्याएको स्वीकार्छन ।

गाडी राखिएको क्षेत्र उत्खनन हुन थालेपछि वषौं देखि पार्किङमा रहेको ठाउँबाट तत्काल गाडी अ न्यत्र सारिएको थियो ।

हेर्नुस –भिडियो