सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै साउदी गएका केशव डेढ महिनामै काठको बा’कसमा फर्किए !

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपा लिका १० निवासी ३३ बर्षीय केशवप्रसाद महतो यस अघि पनि कतार, मलेसिया लगायतका मुलु कमा वैदेशिक रोजगारीका लागि नगएका होइनन् ।

वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो । पछिल्लो पटक उनी डेढ महिना अघि वैदे शिक रोजगारीका लागि साउदी अरबिया गए ।बीचको समयमा उनी नेपाल फर्किएर नेपालमै केही काम गर्ने भनेर स्थानीय स्तरमा इट्टा भट्टामा मजदुरी पनि गरेका थिए ।

तर सं’क्र’मणको जो’खिमका का’रण बढ्दै गएको काम पाउनै मु”स्किल बढ्दै गएपछि उनी पुन परि वारको खुसीका लागि विदेश गएका थिए ।तर, यस पटकको वैदेशिक रोजगारीको यात्रा भने उनको सु ख’द भएन ।

साउदी अरब गएको डेढ महिनामै उनको निध’न भयो ।केशब साउदी पुगेको डेढ महिनामै सु”तेकै अ’बस्थामा मृ’त भेटिएका थिए । रोजगारीको शिल शिलामा साउदी अरेबिया गएको डेढ

महिनामा ज्या’न गुमाएका कावासोतीका एक युवा को शब झन्डै एक महिनापछि घर आइपु गेको छ ।कावासोती दश मगरकोट का केशब प्रसाद महतो को शब सोमबार घर आइपुगेको हो ।

केशब साउदी पुगेको डेढ म’हिनामै सुतेकै अबस्था मा मृत भेटिएका थिए ।सोमबार केशब को श’व बाकसमा आइपुग्दा पुरै गाउँ नै शोक मग्न अब स्थामा थियो ।

३३ बर्षीय केशब प्रसाद महतोको दुइ छोरीहरु छन् भने सोमबारनै उनको अन्त्यस्टी गरिएको छ ।उनका छोरीहरु कक्षा ४ र नर्सरी अध्ययनरत छन् ।

केशब प्रसाद महतोको शव ल्याउनको लागि हिमा लयन सामुदायिक विकास मञ्च (हिको डेफ) द्वारा सन्चालित सुरक्षित आप्रबासन परियोजना मार्फत सहजिकरण गरेको थियो ।

क्ष’ति’पूर्तिको लागि बैदेशिक रोजगार बोर्ड र इन्स्यो रेन्स कम्पनीसँग कागजपत्रको प्रक्रिया अगाडि बढा ईएको परियोजना सम्योजक रितुराम सोति थापाले बताए ।

सा’उदीका एक होटलमा कार्यरत महताको पुस २२ गते खाना खाइसकेपछि सुतिरहेकै अवस्था मा नि’ धन भएको हो ।