दुबईमा ३५ करोड चिठ्ठा पार्ने भरत बिकको घरमा पुग्दा यस्तो देखियो (हेर्नुस भिडियो)

भिडियो समाचार को अन्त्यमा छ//काठमाडौं । दुबईमा एक नेपालीले लक्की ड्रमा एक करोड दि राम जितेका छन् । रोजगारीका लागि तीन वर्षअघि दुबई पुगेका गुल्मीका ३१ वर्षीय भरत विकले ल क्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका हुन् ।

खालिज टाइम्सका अनुसार मासिक १३०० दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नाम दिइए को सो लक्की ड्र जितेका हुन् ।

भरतका दुई सन्तान छन् । ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय कान्छो भाइको उपचारका लागि पैसाको अभाव भएपछि आफू कामका लागि दुबई आएको उनले बताए ।

उनका बुबा पनि भारतमा रोजगाी गर्छन् । चिठ्ठा जि तेपछि उनले परिवारको बसोबासका निम्ति पनि सो रकम खर्चने प्रतिक्रिया दिएका छन् ।

यो पनि,,एक्लाएक्लै चुनाव लडे त राप्रपाले जति पनि सिट नजितिने अवस्थामा छौ हामी : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दा हाल प्रचण्डले लाखौं करोडौं मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताउनु भएको छ ।मंगलबार काठमाडौंमा माओवादी केन्द्र का नेता सुदन

किराँतीको जेल जीवनको अनुभवमा आधारित पु स्तक ुपल पलको मृत्युुको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिको ला गि काम गरेको अनुभूति भएको भएपनि अहिले ए क्लो महसुस हुन थालेको ..

बताउनुभएको हो ।प्रचण्डले जीवनको बोध हुन छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं ? भन्ने अनुभूति हुन थालेको समेत बताउनुभयो ।चोलेन्द्रसँगको बयान सकियो, भोलि ९ बजे पुनः

समिति बैठक बस्नेमहाभियोग सिफारिस समितले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सँगको बयान सकेको छ। सिंहदरवारमा समितिले (आज) थप ८ प्रश्न सोधेको थियो । ..

यससँगै जबरासँग ४३ वटा प्रश्न सोधिएको छ।समितिका एक सदस्यका अनुसार जबरा खुलाएका व्यक्तिहरुलाई पनि समितिले बोलाउने तयारी गरेको छ। उनीहरुसँग सोधपुछ गरेपछि मात्रै सिफारिस स मितिले छलफल टुंग्याउने बताइएको छ।

समितिका सदस्य कृष्णभक्त पोखरेलका अनुसार बैठक भोलि (बुधबार) ९ बजे पुनः बैठक बस्नेछ। उक्त बैठकमा जबरासँग प्रतिप्रश्न सोधिने उहाँले बताउनुभयो।महाभियोग

सिफारिस समितिले प्रवक्तासमेत चयन गरेको छ। समितिका सूचना एकद्वार प्रणालीमार्फत् प्रवाह गर्न समितिले सहसचिव लक्ष्मीप्रसाद गौतमलाई प्रवक्ता तोकेको हो।

सत्तारुढ दलका सांसदहरुले फागुन १ जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए। उहाँमाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।

भिडियो सामाग्री हेर्नुस:-