
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसा मा परी १ सय २७ भन्दा बढीको मृ?त्यु भएको छ ।समाचार एजेन्सी रोयटर्सले इन्डो नेसियाली प्रहरी लाई उद्धृत गर्दै बताए अनुसार खेलका क्रममा भए को हिंसामा करिब १ सय २७ जनाको मृत्यु भएको हो ।
इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड म च्चिंदा १ सय २७ जनाको मृ,त्यु भएको र १८० ज ना घाइते भएको जनाए को छ ।
हार्ने पक्षका समर्थकहरूले मैदानमा प्रवेश गरेर खेला lडी तथा बिजयी पक्षधर समर्थकहरुलाई आक्रमण गरेका थिए भने अचानक देखा परेको भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा
लाठी प्रहार गरेका थिए । सो गर्दा पनि नियन्त्र णमा आउन नसकेको हिंसामा परी १ सय २७ भन्दा बढी फुटवल दर्शकको मृ,त्यु भएको हो ।
यो पनि,,सन्दीप लामिछाने नेपाल आउँदै , अब के हुन्छ ? काठमाण्डाै / नाबालिग बला,त्कारको आरो प लागेका सन्दीप लामिछानेले अबको पाँच दिनमा नेपाल आइपुग्ने जनाएका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत् उनले अक्टोबर ६ अर्थात् असोज २० गते देश फर्कने बताएका हुन् ।केही दिन अगाडि उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण
‘आइसोलेशन’ मा बस्नु परेकाले नेपाल आउन केही ढिला भएको उल्लेख गरेका थिए । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेले आफूमाथि लागेको आरोप झुटाे भएको र
त्यसको प्रतिवाद गर्ने बताउँदै आएका छन् । उनले देश फर्केपछि आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।
साथै उनले छिटोभन्दा छिटो न्याय पाउनेमा आशा वादी रहेको पनि उल्लेख गरेका छन् ।लामिछाने विरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरि सकेको छ ।
नाबालिग किशोरी बला,त्कारको आरोपमा सम्पर्क विहीन रहेका सन्दीपविरुद्ध नेपाल प्रहरीको अनु रोधमा इन्टरपोलले उनलाई फरार
सूचीमा राख्दै केही दिनअघि डिफ्युजन नोटिस जा री गरेको हो ।गएको भदौ ५ गते काठमाण् डौको एक होटलमा लगेर नाबालिग किशोरीलाई
बला,त्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो ।
उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । त्यसपछि उनी फरार छन् ।