
पछिल्लो समय सामाजिक संजालमा यत्रतत्र सर्बत्र भएको नाम बालेन शाह । काठमाडौं महानगरपालि कामा रहेका अनाधिकृत संरचनालाई डोजर लगाए र धमाधम भ”त्काउन थालेपछी पछिल्लो समय उन को जताततै वाहवाही रहेको छ ।
काठमाडौ महानगरपालीकाका मेयर बालेन शाहले डोजरको प्रयोग गर्दै काठमाडौको सडक छेउछाउ र अन्य क्षेत्रहरुमा रहेका अबैध संरचनाहरु भत्काएका खबरहरुले सामाजिक संजालमा त”हल्का म”च्चाई रहेको छ ।
उनको यो कामप्रती कसैले खुलेर समर्थन गरेका छन भने कतिपयले खुलेर बि”रोध नै गरेका छन ।दसै तिहार चाडबाड नजिकिदै गर्दा झनै बालेन शाहको काम द्रुत गतिमा गईरहेको छ ।
उनले फुटपाथनजिकका अबैध संरचना र नक्सा पास नगरी बनाईएका घरहरु भ”त्काउदै आएका छन ।
अबैध संरचनामा डोजर लगाउँदै गर्दा मेयर बालेन शाहलाई काँधमा काँध जोडी साथ दिने महानगर प्रहरीका एस पि राजु पाण्डेले आफ्नो बाबुको श्रा द्धमा रेस्ट नलिने निर्णय गरेका छन ।
उनले एक घण्टामा बाबुको श्राद्ध सकेर तुरुन्तै काममा फर्किने प्रतिबद्धता दिलाएका छन । काठमाडौं महानगरलाई एउटा सफा र सुन्दर
सहर बनाउन बालेन शाहसँग सहकार्य गर्दै आएका उनले बाबुको श्राद्धको लागि एकदिन छुट्टि पनि लि एका छैनन ।
हेर्नुहोस् भिडियो