
लोकप्रिय अभिनेता रमेश उप्रेतीले मुलुकमा काम गर्ने नेता को खाँचो भएको बताएका छन् । सदिऔँदेखि नेपाली नेता हरुले राजनीतिको नाममा लुटतन्त्र गर्दै आएको नेपालमा अब थप
नेताहरुपाल्न नसकिने भन्दै अभिनेता उप्रेतीले नेपाललाई धेरै नेताको खाँचो भन्दा ५ जना बालेन शाह जस्ता नेताको आवश्यकता परेको बताएका छन् ।
सामाजिक संजालमा आफ्नो धारणाराख्दै अभिनेता उप्रेतीले भनेका छन् मुलुक लाई अब थप पाँचजना बालेन चाहिएको छ।
हजारौ नेता पाल्नुको कुनै औचित्य छैन। नेपालमा रहेका अनगिन्ती पार्टीहरु र तीनका नेताहरुले भने जस्तोविकाश, शान्ती सुब्यबस्था दिन नसकिरहेको परिप्रेक्षमा आम नेपाली
जनताले अभिनेता उप्रेतीले भने जस्तै दिगो विकाश खोजीरहेका बेला नेपालमा महंगीले ढाड सेकाएको छ । तर नेपालीनेताहरुको नजर आफ्नै बनाउने, आँफै बन्नेमा देखिँदा पढेलेका
बालेन जस्ता नेताहरु आए आफ्नो भुँडी भन्दा पनि देशको ढुकुटी बढाउन तिर लागेको अहिले काँग्रेस एमालेका नेताहरुलाईनपचेको छनक देखिन्छ ।
कारण काँग्रेस एमालेहरुले अनाधिकृत रुपमा खडा गरेका संरचनाहरुमा बालेनले आँफै फि ल्डमा गएर डोजर चला इदिएपछि नेताहरुको निद्रा हराम भएको छ ।
र तरमेश उप्रेती, निर्मल शर्मा जस्ता स्थापित कलाकार हरुले बालेन बालेन भन्दै हिँडिरहेका छन् । नेपाली राजनीति बाट साभर