
अमेरिकाले एमसिसी अनुमोदनका कारण नेपाली जन तामा थप रोजगारी सिर्जना हुने, विद्युत सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने जनाएको छ । संसदीय अनुमो दनका लागि शीर्ष नेताहरुलाई कूटनीतिक दबाब दिँदै आएको अमेरिकाले नेपालको सार्वभौम लोकतान्त्रिक निणर्य भन्दै प्रशन्नता व्यक्त गरेको छ।
हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्ट लाई अनु मोदन गर्ने संसद्को आजको निणर्यका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ।’
नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धका ७५ वर्षमा नेपालमा भएका विशाल र अपत्या रिबला परि वर्तनमा अमेरिका नेपालको साथमा उभिएको पनि विज्ञप्तिमा उल्लेख छ। ‘
अमेरिका र नेपालबिचको सम्बन्ध एउटा सम्झौ ताभन्दा धेरै फराकिलो छ।२ करोड ३० लाख भन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो’
पटक पटक बिभिन्न नेताहरुबाट पुर्व राजा ज्ञानेन्द्र शाह बिरुद्ध खनिएको देखिन्छ जब देशमा केही आईपर्छ तब ज्ञानेन्द्र शाह बोल्न थाल्छन केही गणतन्त्र बादि हरु ज्ञानेन्द्र बिरुद्ध उत्रिन थाल्छन।काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताएका गर्दै उनले नेपालजस्तो मुलुकमा राज संस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्।धेरै नेताको गाली गलौज गर्दै जथाभाबी बोल्दै गर्दा ज्ञानेन्द्र शाह ले अव पुन
राजतन्त्र फर्कनु पर्छ भन्ने बिचार बहस गरेको छन।तत्काल को सरकार हेर्दा र गणतन्त्र ले जनतालाई धेरै नै दुखी तुल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्देसमा काटमार बलात्कार चोरी डकैती नेता नेतामा द्वन्द भन्दै कसरी नेपाल र
नेपालीले सुख शान्ति समृद्धीको को आवाज पाउने भन्दै उनले बर्तमान स्थिती जनीतिक लाई ब्यङ्ग्य जस्ता आरोप पनि लगाए।देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै उनले प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना
प्रजातन्त्र टिक्न नसक्ने बताए।उनले राजतन्त्र अन्त्यपछि पहिलोपटक राजसंस्थाको पक्षमा स्पष्ट सन्देश दिएका हुन्।जुनसुकै विचारमा आबद्ध भए पनि राजसंस्थाका विषयमा सबै पक्ष एक ठाउँमा आउने पूर्वराजा शाहको विश्वास छ।