बालेन शाहलाई सघाउन सडकमा यसरी उत्रिए युवाहरू-भिडियो

काठमाडौं – शक्तिशाली व्यक्तिबालेन शाहलाई सघा उन सडकमा यसरी उत्रिए शक्तिशाली व्यक्ति बलेन शाह ले गरेको राम्रो काम को सबै ले तारिफ गरेको छ ।

अहिले काठमन्डौ मा उन्ले गरेको काम हरु सबै तिर धमाधम भाईरहेको छ ।एस्तै मा एक ब्यक्ती ले बले न शाह ले मात्र होइना हामीले नि केही गर्न पर्छ भने र सडक मा उत्रिएको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।

यो पनि,,टुकुचामा भेटिएको राजाको गाडीबारे हि मानी शाहले मुख खोलिन, खास बास्तबिकता यस्तो रहेछ भिडियो सहित

काठमाडौं -देशको चिन्ता हेर्नुसकाठमाडौं । केही दिनअघि टुकुचा उत्खनन क्रममा लक्ष्मी बैंकको निजी पार्किङमा भेटिएको पुरानो विलासी कारका बारेमा सर्वत्र चासो र चर्चा

बढ्यो ।सामाजिक सञ्जाल र सञ्चार माध्यममा राजा महाराजाले चढ्ने त्यो गाडी अनधिकृत कसरी व्यक्तिको घरमा पुग्यो भन्ने बहसले ठाउँ पायो ।

यद्यपि दरबारका भौतिक संरचना संरक्षण गर्ने दायित्व पाएको नारायणहिटी संग्रहालय भने ६५ सालअघिको दरबारका सवारी साधनको लगत आफूसँग नभएको बताउँछ ।

राजामहाराजा चढ्ने गाडी रातो नम्बर प्लेटको हुने गरेपनि यसमा फरक अवस्था पाइयो । जसका घर मा गाडी भेटियो, उनले आफूले कवाडी खानाबाट गाडी ल्याएको स्वीकार्छन ।

गाडी राखिएको क्षेत्र उत्खनन हुन थालेपछि वषौं देखि पार्किङमा रहेको ठाउँबाट तत्काल गाडी अन्यत्र सारिएको थियो ।

हेर्नुस –भिडियो