
प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…बन्जीजम्प गर्न गएकी एक युवतीको असावधानीका कारण मृ’त्यु भएको छ । कोलम्बि यामा बन्जीजम्प गर्न गएकी युवतीले डोरी नै नबाँधी हाम्फालेपछि उनको मृ’त्यु भएको हो ।
प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपी आर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृ’त्युडे लीमेलको रिपोर्टअनुसार २५ वर्षकी येसे निया मोरा लेस गोमेजको बन्जीजम्पको क्रममा मृ’त्यु भएको हो ।
कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमा गामा येसेनिया आफ्ना प्रेमीको साथमा बन्जी जम्पको तयारी गर्दै थिइन् । यही क्रममा प्रशि क्षकको एक इशाराबाट भ्रमित भएर उनी तल खसेकी हुन् ।
उनी करिब १५० फिट तल खसिन् । उनका प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृ’त्यु भइस केको थियो ।
युवतीको मृ’त्यु खसेका कारण भएको भने देखि एन । मेडिकल रिपोर्टमा उनको मृ’त्यु हृदयाघा तका कारणघटनास्थल पुगेका अमागाका उद्धा रकर्मीहरु ले आफूहरु त्यहाँ पुग्दा युवतीको मृ’त्यु भइसकेको बताए ।
यद्यपि भएको थियो । हा-म्फालेपछि उनलाई हावामै हृदयाघात भएर मृ’त्यु भएको अनुमान गरिएको छ ।हा-म्फालेपछि जब उनलाई आफू बन्जी कर्डसँग नजोडिएको महसुस भयो त्यस पछि आत्तिएर उनलाई हृदयाघात भएको हुन सक्छ ।
खासमा बन्जी जम्पको लाइनमा उनका प्रेमी उनीभन्दा अगाडि दिए । उनका प्रेमीलाई बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरे ।
संकेत उनका प्रेमीको लागि थियो तर युवतीले संकेत आफ्नै लागि हो भन्ने ठानिन् र हा-म्फा लिन् । तर त्यति बेलासम्म उनको खुट्टामा बन्जीको डोरी बाँधिएकै थिएन । एजेन्सी