जन्मदिनमा प्रेमिका सङबुनसँग ‘देम सारो’ मा राजेशपायलको त्याे बबाल डान्स (भिडियो हेर्नुहोस्)

काठमाडौं । गायक राजेशपायल राईको विषय मा अहिले चौतर्फी हल्ला चलिरहेको छ । साँचो हो या झूठो ? स्वयं गायक राईले भने यस विषय मा मुख खोलेका छैनन् । कुरो हो– विवाहको सुइँको नै न दिई पुत्रलाभ भएको ।

समाचारमा छाएअनुसार राजेशपायललाई पुत्रलाभ भएको छ र उनको छोरो काठमाडौंकै ह्याम्स अस्प तालमा दुई महिनाअघि जन्मिएका हुन् ।

बाहिर यसबारे चर्चा चले पनि गायक राईले अहिले सम्म यसबारे कुनै आधिकारीक रुपमा जानकारी दिएका छैनन् ।राजेशपायल सङबुन राईसँग विगत केही वर्षदेखि लिभिङ टुगेदरमा थिए ।

र, लिभिङ टुगेदरकै क्रममा सङबुङले सन्तान लाई जन्म दिएकी हुन् भनेर भनिएको छ ।बाहिर राजेश पायलको विवाह नै नभई बच्चा भएको हो, होइन ? विश्वास गर्ने आधार के ?

राजेशपायलले स्वयंले यसबारे खोइ त बोले को ? यत्तिकै राजेशपायलले विवाह गरेको मान्ने आधार के ? उनले आफ्नो नातागोताको बच्चा सँग फोटो खिचेको पनि त हुन सक्छ ?

भन्ने प्रश्न पनि आइरहेका छन् । तर, त्यो प्रश्नको जवाफ दिने आधार राजेशपायलकी प्रेमिका सङ बुन राईको फेसबुक र टिकटक हेर्दा उनीहरु औप चारिक रुपमा बाहिर श्रीमान, श्रीमती नभए पनि अनौपचारीक रुपमा मनमुटुमा श्रीमान, श्रीमती भइसकेको पुष्टि भने हुन्छ ।

सङबुनले टिकटकमा ‘हसबेन्ड–वाइफ’ भनेर राजेश पायललाई ट्याग गरेर लेखेका छन् भने फेसबुकमा पनि राजेशपायललाई ट्याग गरेर ‘माइ लभ टु दिस ब्यूटिफुल वल्र्ड’ लेखेकी छन् ।

सबैले दुवैलाई बधाइ पनि दिएका छन् । कन्स र्टका लागि नेपालबाहिर रहेका राजेशपायलले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।यसबाट प नि पुष्टि हुन्छ कि दुईबीचको सम्बन्ध सामान्य नभई गहिरो नै हो ।

त्यसो त राजेशपायलले सङबुङ र आफू प्रेम स म्बन्ध रहेको र चाँडै नै विवाह बन्धनमा बाँधिने संकेत पनि यसअघि नै दिएका थिए । तैपनि उ नीहरुले आफ्नो प्रेमसम्बन्धलाई गुपचुप नै राख्दै आएका थिए ।

सङबुन राजेशपायलभन्दा २६ बर्ष कान्छी छिन् । राजेशपायल अहिले ४६ वर्षका छन् भने सङ बुन २० वर्षकी छन् ।राजेशपायल र सङबुङको ‘डान्स ’एक वर्षअघि राजेशपायलको जन्मदिन मनाउन दु वै काठमाडौंको एक रिसोर्टमा पुगेका थिए ।

त्यहाँ पुगेर उनीहरुले जन्मदिनको केक काटेर खुसी याली साटेका थिए । जन्मदिनको खुसीयाली त्यति बेला खुबै रुचाइएको गीत ‘देम सारो’ मा दुवैले बबा ल डान्स पनि गरेका थिए ।

यसले पनि राजेशपायल र सङबुनको गहिरो स म्बन्ध रहेको पुष्टि गर्छ । अहिले राजेशपायलले सङबुनलाई नक्सालको घरमा राखेको बताइन्छ ।