गगन थापासंग भिड्दै सेयर सुन्दरी राधा: भन्छिन् गगन र म मा के कमि छ ? रबि र बालेन बारे खुलेर बोलिन् (भिडियो सहित)

गगन थापासंग भिड्दै सेयर सुन्दरी राधा: भन्छिन् गगन र म मा के कमि छ ? रबि र बालेन बारे खुलेर बोलिन्।पुरा समाचारको लागि तलको भिडियो हेर्नु होस्।

अन्य समाचार:
काठमाडौं महानगरको नगर प्रहरीले आज मकै बेच्दै हिँडेकी महिलाको ठेला नियन्त्रणमा लिएको छ।महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडे की ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको चौतर्फी विरोध भइरहेको छ ।

पारिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको ।

नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन्। तर, नगर प्रहरीले उनलाई हुत्याइ दिएको भिडियोमा देख्न सकिन्छ ।मेयर साप,

महानगर व्यवस्थित गर्नुपर्छ तर पहिला गरिबको रोजिरोटीको व्यवस्था गर्नुहोस्।घोषणा पत्रमा भए बमोजिम वैकल्पिक फुटपाथ बजारको

व्यवस्था गर्नुहोस् भन्दै रोजिरोटीको ग्यारेन्टी गरेर मात्र फुटपाथ बजारको व्यवस्था गर्न आग्रह गरि एको छ ।