
भिडियो समाचारको अन्त्यमा राखिएको छ हेर्नुस,, यो पनि,,सरकारी सम्पतिको दुरुपयोग: नगरपालि काको गाडी लिएर दशै मनाउन हाकी म सरर काठ मान्डौतिर काठमान्डौ बालकोटमा नवनिर्मित घरमा यस पटकको दशै मनाउन अधि कृत नगरपालिका ले कार्यालय प्रयोगका लागि
दिएको को १ झ ५७० नम्वर को गाडी लिएर केही आफ्नतको समेत साथमा काठमान्डौ गएको नगर पालिका स्रोतले बताएको छ ।
स्थानियतहमा दशै विदा हुन केही दिन बाकी रहेता पनि अधिकृत अधिकारी भने विहिवार विहानै काठ मान्डौ तर्फ लागेको नगरपालिकाका एक जनप्रति निधीले नाम नवताउने सर्तमा जानकारी दिए ।उ
नि भन्छन्-‘नगरपालिकाले गाडीको फजुल प्रयोग घटाएर इन्धनको खपत कम गर्ने लक्ष्य लिएको भए तापनि पालिकाका हाकिम र नगरप्रमुख विच प्रशा शनीक कार्यका बाबजुद
पनि बाहीरी सम्वध राम्रो भएका कारण नगरप्रमुख ले समेत अधिकृतको यो कार्यप्रति कुनै चासो दिए का छैनन् ।’
उनि थप भन्छन् ‘हुन त पालिकाको सरकारी गाडी दुरुपयोग भएको यो पहिलो घटना भने हैन यस अघिपनि नगरपालिकाको गाडी कर्मचारी र जन प्रतिनिधीले पटक-पटक व्यक्तिगत कामका
लागि प्रयोग गर्ने गरेका समाचारहरु बाहिरीएका थिए ।तर नगरपालिकाले ति घटनाप्रति कुनै चासो समेत व्यक्त गरेको छैन्, गरोस पनि कसरी पालि काका प्रमुख उपप्रमुख नै कहिले
आफन्तलाई एरपोट छोड्न त कहिले आफ्न्त भेट घाटमा सरकारी गाडी लिएर जाने गरेका छन् । त्य सैले तै चुप मै चुप भएर बसेका छन् ।’
हामिले यस विषयमा नगरपालिका मेयर गंगाप्रसाद खरेल र दशै मनाउन काठमान्डौँ गएका अधिकृत लाई बुझ्ने प्रयास गर्दा दुवै सग मोवाइल समपर्क हुन सकेन ।
स्थानियले तिरेको कर बाट संचालित नगरपा लिका मा पटक-पटक सरकारी गाडी दुरुपयोग हुने गरेका समाचारहरु बाहिरिने गरेका छन् तर
गाडीको दुरुपयोग भएको हो हैन भन्ने बारे नगर पालिकाले हाल सम्म आधिकारीक रुपमा आफ्नो धारणा पेश गरेको छैन् ।