सधै फूलमाला र खादाले स्वागत हुने विमानस्थलमा हातमा हत्कडी लागेपछी सन्दिपका आखा रसाएका थिए (भिडियो सहित)

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्त र्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा

लिइएको हो ।कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । खराब मौसमका कारण उक्त विमान निर्धारित समयभन्दा केही बेर ढिलो अव तरण भएको थियो ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई

पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।उनीविरुद्ध इन्टरपोललबाट ‘डिफ्युजन नोटिस’ जारी भएको थियो ।बलात्कारसम्बन्धी मुद्दा बढीमा २५ दिनभित्र अदालतमा बुझाउनु

पर्छ । यस्तोमा सन्दीप बढीमा २५ दिन प्रहरी हिरा सतमा रहन सक्छन् ।होटेल काठमाडौं इनको सी सीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ ।

बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किए को देखिएको छ ।उनीविरुद्ध इन्टरपोललबाट ‘डिफ्यु जन नोटिस’ जारी भएको थियो ।

बलात्का रसम्बन्धी मुद्दा बढीमा २५ दिनभित्र अदा लतमा बुझाउनुपर्छ । यस्तोमा सन्दीप बढी मा २५ दिन प्रहरी हिरासतमा रहन सक्छन् ।

होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनी हरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिए को छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर नि स्किएको देखिएको छ ।

भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न के न्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए ।

उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनीविरुद्ध अदालत बाट पक्रा उ पुर्जी समेत जारी भएको थियो ।

प्रहरीले जाहेरीका आधारमा सन्दीपविरुद्धका प्रमा ण संकलन गरिसकेको छ । प्रमाणका रूपमा सीसी टीभी फुटेज, पीडितको बयान,

स्वास्थ्य परीक्षण, होटेल कर्मचारीको बयानलाई राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधि कारीले बताए ।