
बालेनः स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी काठ माण्डू महानगरमा निर्वाचित भए, अब उनका चुनौ ती कस्ता ?काठमाडौ । “क्रान्ति ‘क’बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ र त्यो ‘ज्ञ’ ज्ञान हो!” यस्तो नारा अ ङ्कित टी-शर्ट लगाएका युवाहरूको समूह काठ माण्डू
महानगरपालिकाको मतगणना भइरहेको राष्ट्रिय सभागृहवरपर १३ दिन नै भेला भए। टी-शर्टको अगाडिपट्टि छातीमा देखिनेगरी बालेन्द्र शाहको तस्बिर र ढाडमा अहिले निकै चर्चामा रहेको नाम “बालेन” प्रष्ट देखिन्थ्यो।
उनीहरूमध्ये कोही एउटा हातमा तथ्याङ्क टिपिए को कागज बोकी सभागृह परिसरबाट निस्किन्थे र बाहिर “बालेन जिन्दाबाद”को नारा लगाइरहेको भिड नजिकै पुग्थे अनि केही जानकारी दिएर फेरि भित्र फर्किन्थे।
त्यहाँ जम्मा भएको भिडले मतगणनामा बालेन निर न्तर अगाडि भएको र मतान्तर अझ फराकिलो बन्दै गएको थाहा पाउँथ्यो।स्थानीय तह निर्वाचनमा काठ माण्डू महानगरपालिकाको मेयर पदका अन्य उम्मे दवारलाई बालेनले हजारौँ मत सङ्ख्याले पछाडि पारेको थाहा पाउँदा उनीहरू हर्षोल्लास गर्दै उफ्रि न्थे। थप चर्को नारा लगाउँथे। कोही गीत गाउँथे भने कोही नाच्थे।
बालेन जस्तै युवाहरु अगाडी आऊ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको भावुक सम्बोधन | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीवि देशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताए का छन् । बडादसैंका अवसरमा भिडियोमार्फत् शुभ कामना सन्देश जारी गरेका शाहले स्वतन्त्र,
सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् । व्याप्त भ्रष्टाचारले समाज र व्यव स्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवन लाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ।
हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन ।
राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी
राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नव दुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।’
यो पनि,,बालेन विरुद्धमा बोल्यो भने उल्टै त्रिशूलीमा हाम फाल्या जस्तो हुन्छ’ – महेश बस्नेतगठबन्धनमा मिलेर जाने हो ।”
संखुवासभाबाट समानुपातिक बन्दसूचीमा प्रतिनिधित्व हुनुपर्नेमा पनि उनले जोड दिए ।
नेपाली कांग्रेसले गठबन्धनमा ८५ देखि ९० सिट पाउने पनि नेता खड्काको दाबी छ । उनले भने, “कांग्रेसको शक्ति स्थानीय तह निर्वाचनले पनि देखाइसकेको छ ।
हामी एक्लै जान नसक्ने होइन । यो १० लाख भन्दा बढी क्रियाशील भएको पार्टी हो । तर यसपटक गठ बन्धनबाटै लड्छौं ।”