एकल महिला भएर बाच्न धेरै गाह्रो रैछ- रिना केसी

नेपाली गीत संगीतमा दिनकै नयाँ कलाकार हरुको आगमन त हुन्छन कुनै सफल बन्छन त कुनै यत्तिकै हराउछन् पनि । गीत संगीतमा घुसेकी गायिका रि ना ले भगेरी गीत संगै चर्चा

बटुल्ल सफलगीत संगीत क्षेत्रबाटै आफ्नो पहिचान बनाउन सफल बाग्लुङे चेली हुन रिना केसी। पछि ल्लो समय एउटा गीत आएको थियो भंगेरी चरी बो लको गीतले उनलाई गीत संगीतमा पाइला चाल्ने मौका पनि दियो गीत चर्चित बन्यो ।

भंगेरी गायिका भनेर सफेत दर्शक श्रोताले उनलाई चिन्न लाए वैदेशिक रोजगारीबाट फर्केर गीत संगीत मा घुसेकी गायिका रिना ले भगेरी गीत संगै चर्चा बटुल्ल सफल भइन ।

उनले एउटा एउटा अन्तर्वार्ता मा बताउछिन कि एकल महिला लाई जिउन सारै गार्हो रैछ ।भगेरी गीत जति चल्यो अरु गीतले तेती सफल्ता पाउन सकेन् गीत संगीत न चल्दा विदेश जान मन

लाउछछोराछोरीको लागी भएपनी प्रदेशिन बाध्य भए , श्रीमानले छाडेर गए पछि रिनाका एक छोरा र एक छोरी छन ।

भगेरी गीत जति चल्यो अरु गीतले तेती सफल्ता पाउन सकेन् गीत संगीत न चल्दा विदेश जान मन लाउछ भनेर बताउछिन !