
काठमान्डौ – नेपालि गित संगीतमा पछिल्लो समय लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीले धेरैको मन जित्नथालेको देख्न सकिन्छ। जसमा धेरै कलाका रहरुले लाइभ दोहोरी गायपनिपछि ल्लो समय लाइ भ दोहोरीमा सबैको मनमा बस्न सफल भयका गाय क हुन् रबिन लामीछाने अनि जसले गायका प्राय जसो हरेक लाइभ दोहोरी हरुले चर्चा-पायकै हुन्छन।
केहि समय अगाडी रबिन र टिकाको बिवाह भयो भन्दै सामाजिकसंजालहरुमा पछिल्लो समय अर्को चर्चाहरु चल्दै गर्दा झनै लाइभ दोहोरी प्रेमीहरु अथ वा यी दुवै गायक गायिका लाई मन पराउने उहाहरु को सुभचिन्तकहरु कतै खुसी देखीन्थे भने कतै क तै अनेक किसीम बाट पनि सुभकामना समेत दिदै आयको’सामाजिक संजालमा देख्न सकिन्थ्यो।
तर उनले विबाह गरेका छन्।केहि दिनदेखी अहिले सम्म पनि गायक रबिन लामिछानेको बिहेका चर्चा हरु निकैनै चल्दै आय। नेपालि युट्युबमा ३ ओटा भिडियो समेत रबिनकै बिहेको भिडियोले ओगट्न सकेको थियो।
बिहेमा निकैनै चलेका कलाकारहरु समेत रबिनको गृह जिल्ला गोरखामा पुगेका थिय। यो संगै धेरै रबि नका सुभ-चिन्तकहरुले सामाजिक संजालबाट समे त विवाहको सुभाकामनाको ओइरोनै लगायको त पाइँ हामि देख्न सकिन्थ्यो।
भने उनले केहि दिन सम्म आफ्नो विवाहको काम सम्पन्न गरेर फेरीपनि संगीत क्षत्रमा आफ्नो कर्म-थलो बनायको स्थान काठमाण्डौ आइपुगे का छन्। केहि कलाकार संग रबिनको बिहेको बारेमा हामीले कुराकानी गर्ने क्रममा कहिले भन्दै आउनु भयको छ।
बिहेपछि श्रीमती संगै रबिन विदेश जान्छन कि भन्ने चिन्ता-लागेको छ। सके सम्म यति राम्रो कला-गला भयको कलाकार विदेश नगय हुने भन्दै कहिले चिन्ता-समेत मानेको देख्न सकिन्थ्यो।दोहोरीबाट अहिले धेरै मानिसरुले नाम र दाम कमाई रहेका छन्।
यि मध्य गायिका टिका सानु पनि दोहोरीबाट निकै चर्चामा आएकी छिन्। लाइभ दोहोरी भन्ने बित्तिकै हामीले झट्ट गायिका टिका सानुलाई सम्झन पुग्छौ। गायिका टिका सानुले गाएको हरेक लाइभ दोहोरी निकै उत्क्रिष्ट रहन्छन।
सबै संग्ग निकै मिठो बोल्ने अनि ब्यबहारमा पनि निकै पक्का उनि अहिले हरेक दर्शकको मन मुटुमा बस्न सफल भयाकी छिन।त्यस्तै आज गायिका टि का सानुले फरक कथामा लाइभ दोहोरी बजारमा सार्बजनिक गरेकी छिन।
त्यस्तै गरेर अहिले बाल गाएक सुपृम मल्ल र टिका सानुले गाएको गीतले सबैको मन रुवाए को छअब आउनुस टिका सानु र रबिन लामि छाने ले गाएको नयाँ घर भाग ७ , श्रीमान श्रीमतीको रमाईलो दोहो री हेर्न तर्फ लागौ ,
यो गीत हेरे पछी आफ्नो मन मा लागेको प्रतिकृया राख्नु होलायो पनि-पछिल्लो समय नेपाल मात्र न भएर बिश्वो भरी धेरै नै रुचाईएको एप हो टिक टक , अहिले हेर्ने हो भने यस्तो
प्रयोग कर्ता, करोडौमा छन्’ तेस्तै गरेर टिक टक भाईरल कोमल पनि एक पर्छिन्, पछील्लो समय उनि आफ्नो कलाले गर्दा सबै माझ चिनिन सफल भएकी छिन्,उन्को एउटा हात त छैन तर पनि उन्को कला हेर्ने हो भने २ हात हुने ले पनि गर्न नस्कने छ्, उन्का टिक टक भिडियो हेर्ने हो
भने लाखौ ले मन पराएको पनि देख्न्न सकिन्छ , उनि कलाले भरिपुर्ण पनि छिन्, तर अहिले उन्ले आफ्नो शुभ चिन्तक लगाएत सम्पुर्ण दर्शक हरु लाई खुशीको खबर दिएकी छिन्, हाल सा ल उनले बिबाह गरेकी छिन्,टिकटकमा निकै नै भाइरल डा न्सर कोमलले विवाह गरेकी छैन ।
एक हात नभएकी कोमल टिकटक तथा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी थिइन । आयानसगँ बिबाह गरेको कोमलले केही समय अगाडि आफू प्रेममा रहेको बताएकी थिइन ।
आफुहरु केही महिना प्रेम सम्बन्धमा रहेर बिबाह गरेको उनले बताएकी छिन । अन्तर्जातिय बिबाह गरेकी कोमलले आफू अहिले धेरै खुशी भएको र दुबैको परिवारले अहिले स्वीकार गरेको पनि बता ईन ।
प्रेम सम्बन्धको बारेमा भने आफुहरु फेसबुक मा र्फत चिनजान र कुराकानी हुँदै प्रेम सम्बन्धमा रहे को आयानले बताए ।