एमाले नेता बालकृष्ण ढुंगेल मृत भेटिए..

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको नि,धन भएको छ । ढुंगेलको आज काठ माडाैं गोठाटारस्थित आफ्नै निवासको

ट्वाइलेटमा लडेर नि,धन भएको एमालेका नेता जी वी खड्काले बताए ।परिवारका सदस्य बर्दि बास गएकाले ढु‌ंगेल घरमा एक्लै थिए । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारि वारिक सद स्यहरू उनको निवासमा भेला भएका छन् ।

शव ट्वाइलेटमै रहेको र प्रहरी पनि बोलाइएको ख ड्काले बताए ।लामो समय जेलमा रहँदा उनलाई ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित थिए ।

नेकपाको एकता भंग हुँदा उनी माओवादीमा नगएर एमालेमा नै बसेका थिए । ढुंगेल पहिलो संविधान सभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् भएका थिए ।

उनलाई २०६६ सालमा सर्वोच्च अदालतले ओखल ढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्व स्वसहित जन्मकैद सजाय दिएको थियो ।

त्यतिबेला सर्वोच्चले जिल्ला अदालतकै फैसला स दर गरेको हो । सर्वोच्चबाट जन्मकैदको फैस ला भए पनि उनले २०७४ सालमा आम माफी पाएका थिए ।