सन्दीप प्रकरण : युवतीको उमेर १९ बर्ष, अब के होला ?

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्य क्ष चतुर बहादुर चन्दले क्रिकेटर सन्दीप लामिछाने  लाई भेटेका छन् । उनले शुक्रवारे प्रहरी वृत्त गौशा लास्थित हिरा’सतमा गएर लामिछानेसँग भेट गरेका हुन् ।

शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।सीसीटिभीको फुुटेजमा पनि दुवै जना हाँसीखुसी गएको देखिएको उनको भनाई छ ।

उनले सन्दीपलाई कसैले नियो’जित रुपमा फसा’उन खोजेको बताएका छन् ।उनले भने, ‘सन्दीप लामिछानेको घटनालाई क्यान ग’म्भीर रुपमा लिएको छ ।

यो घटना कसरी भयो प्रमाणीत हुन त बाँकी नै छ । उनले भने सन्दीपले जानीजानी फ’साइयो भनेका छन् । मसँग ५, ७ मिनेट मात्र कुुराकानी भयो ।

ती युुवती १८ बर्षभन्दा माथिकी छिन् । यस्तो प्रमा णीत जुुटिसकेको छ । एक बर्ष उमेर घटाइएको छ । ‘भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट नि’लम्बन गर्ने निर्णय गरेको थियो ।

लामिछाने विरु’द्ध प्रहरी वृ’त्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ मा ज’बरज स्ती कर’णीको कसु’रमा जा’हेरी दिएकी थिइन् ।

विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूवि रु’द्ध प’क्राउ पु’र्जी जारी भएपछि सम्पर्क’विहीन भए । १ महिनापछि उनी बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रा’उ परेका हुन् ।