मासिक ५ लाख बढी आम्दानी गर्दै आएकी समिक्षाको जीवनको लयले फेरी कहिलेबाट लेला पहिला जस्तै गति ? (हेर्नुस् )

काठमाडौं – गायिका समिक्षा अधिकारीको उचाई यति थियो की उनी आँफै दंग पर्थिन् आफ्नो उचाई हेरेर । मासिक ५ लाख बढी आम्दानी गर्दै आएकी उनी पल प्रकरणपछि भने एक्कासी उनको ब्यस्तता रोकियो।

चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा एकछत्र जादु चलेका बेला उन  को जीवनका परिस्थिति फेरिएपछि भने उनी अहिले चल्न छाडेकी छिन्

।समीक्षालाई गीत गाउन लगाउने गीतकार तथा संगीत कारको लामो सूची अहिले घटेको छ । दिनकै ५र७ वटा गीतमा आवाज दिँदै आएकी समिक्षको गायन यात्रा धिमा गतिमा अगाडी

बढीरहेका बेला उनले आफ्नो वालमा समेत भावुक तस्विर र स्टाटस लेख्न थालेकी छिन् ।पहिलो सामाजिक संजा लमा निकै सक्रिय यी गायिका पछिल्लो समय त्यति सक्रिय थिइनन् ।​

समीक्षाले युद्ध र जीवनलाई जोडेर स्टाटस लेखेपछि उनले अरु केही स्टाटसहरु पोस्ट गरिन् । तर पोस्ट भए लगत्तै ति स्टाटसहरुलार्य

सम्पादन गर्ने र डिलिट गर्ने क्रम भने चलिरहेको छ ।समिक्षले पहिलाको उचाई भेट्न कति समय लाग्ला यो उनका फ्यानहरुको प्रश्न हो ।

केही समय देखि भने सामाजिक मा पुन सक्रिय देखिन थालेकी छन । र गीत संगीत पनि फाट्टे फुट्टे गरि रहेकि छन।